३१ जना यात्रु छुटेको विषयमा नेपाल एयरलाइन्सले मागे क्षमायाचना

काठमाडौं ।  दुबई जान टिकट काटिसकेका ३१ जना यात्रु छुटेको विषयमा नेपाल एयरलाइन्सले क्षमायाचना गरेको छ। एयरलाइन्सले बिहीबार विज्ञप्ति जारी गर्दै क्षमायाचना गरेको हो। छुटेका यात्रुहरुलाई वैकल्पिक उडानबाट गन्तव्यमा पुर्‍याउने नेपाल एयरलाइन्सले जनाएको छ। एयरलाइन्सले भनेको...

युगान्डा पहिलो पटक टी–२० विश्वकप खेल्दै

काठमाडौं । आगामी वर्ष वेस्टइन्डिज र अमेरिकामा हुने टी–२० विश्वकप क्रिकेटमा सहभागी हुने सबै टिमको तय भएको छ। बिहीबार भएको अन्तिम चरणको अफ्रिकी छनोटमा युगान्डाले पहिलो पटक विश्वकपमा स्थान बनाउँदा टेस्ट अनुभवी राष्ट्र जिम्बाब्वे भने...

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको आजको कारोबार मूल्य हालसम्मै उच्च विन्दुमा स्थिर छ । बुधबार सुन र चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा कारोबार...

आजदेखि एमालेको ‘सङ्कल्प यात्रा’ आरम्भ

बैतडी, १४ मङ्सिर । नेकपा (एमाले) को  ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि  आरम्भ भएको छ । यात्राको एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरे । अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा आज बिहान  नेपाली...

अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन

काठमाडौं । अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा निधन भएको छ । किसिन्जरको कनेक्टिकटस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको रोयटर्सले जनाएको छ । रिपब्लिकन पार्टीका किसिन्जर सन् १९७३ देखि १९७७ सम्म अमेरिकी...

आज एनएसएलमा धनगढी र बुटवल लुम्बिनी भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । दुवैको यो दोस्रो खेल हुनेछ...

जाजरकाेटमा तीन वर्षीया बालिका कठ्याङ्ग्रिएर मृत्यु

जाजरकोट । कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । कुशे–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको हो । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले स्थानीय स्वास्थ्य संस्थामा...

फास्ट ट्र्याकमा २५ अर्बको ठेक्का हत्याउन चलखेल

नेपाल सेनाले निर्माण अघि बढाएको काठमाडौंलाई तराई र मधेससँग जोड्ने फास्ट ट्र्याकमा करिब २५ अर्ब रूपैयाँको ठेक्का हत्याउन दाउपेच भएको छ । सेनाले आह्वान गरेको बोलपत्रमा ुकानुनी छिद्र को फाइदा उठाउँदै निर्माण कम्पनीहरू सरकारी...

थप हिमाल खुलाउने तयारी

काठमाडौं। सरकारले पर्वतीय पर्यटन विकास र प्रवर्धन गर्न थप नयाँ हिमालमा आरोहण खोल्ने तयारी गरिरहेको छ । संशोधनको प्रक्रियामा रहेको पर्यटन ऐनमा पर्वतारोहण र पर्वतीय पर्यटनलाई समेटेर हालसम्म खुला नगरिएका हिमशृङ्खला खुलाउने सरकारको तयारी...

कांग्रेस पदाधिकारीबिच महासमिति बैठकबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा आसन्न महासमितिको बैठकको तयारी सम्बन्धमा छलफल भएको छ । अर्थमन्त्री समेत रहनुभएका कांग्रेस नेता डा. प्रकाशशरण महतले जारी बैठकमा महासमिति बैठकको तयारीसँगै जाजरकोट र रुकुमपश्चिम क्षेत्रका भूकम्प...

RECENT POSTS

HOT NEWS