अरब इमिरेट्स जानुअघि बुधबार राष्ट्रपति भवन शीतल निवासमा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गर्नुभएको छ।
जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री संयुक्त अरब इमिरेट्स जानुअघि बुधबार राष्ट्रपति भवन शीतल निवासमा उक्त भेट भएको हो।
सो अवसरमा...
रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया
तेहरान । इरानका उपप्रधानमन्त्री मेहदी फराहीले रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया अन्तिम तयारीमा पुगेको बताउनुभएको छ ।
अर्धसरकारी तस्निम समाचार एजेन्सीसँगको कुराकानीमा उहाँले मुलुकको सशस्त्र बलहरूलाई रुसी सुखोई एसयु–३५ लडाकू जेट, मिल एमआई–२८ लडाकू...
अघिल्लो दिनको तुलनामा नेप्से १७.९३ अंक घट्याे
काठमाडौं । सेयर बजारको परिसूचक नेप्से बुधबार १८७६ विन्दुमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १७.९३ अंक घटेको हो ।
नेप्से अलवा कारोबार रकम पनि घटेको छ, अघिल्लो दिन १ अर्ब २८ करोडको कारोबार...
सात चेलीको उद्धार
कपिलवस्तु । मंसिर १३ पछिल्लो समयमा भारत हुदै तेस्रो मुलुक अबैध तरिकाले जाने संख्यामा बृद्धि हुने गरेको देखिन्छ। तर मानव बेचबिखन बिरूद्ध काम गर्ने विभिन्न संघ संस्थाले आफू सक्ने मानव बेचबिखन हुन न दिन...
सुर्तिजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी मंसिर २७ गतेदेखि आफ्नो क्षेत्रभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ। महानगरपालिकाको स्वास्थ्य विभागले मंगलबार यसबारे सार्वजनिक सूचना जारी गरेको हो।
स्वास्थ्य...
बिपिन जोशीको रिहाइको पहल गर्न परराष्ट्र मन्त्री साउद कतार जार्दै
काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउद दोहा २१औं फोरममा सहभागी हुन कतार जान लागेका छन्। उनी यही मंसिर २३ गते कतार जान लागेको मन्त्री साउदको सचिवालयले जनाएको छ।
परराष्ट्र मन्त्री साउदले इजरायलमा हमासको कब्जामा रहेका...
भूकम्पपीडित चिसाे सहन बाध्य
जाजरकोट । कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउँछन् भन्ने अन्योल कायमै छ। पटकपटक कार्यविधि परिवर्तन गर्नुका साथै हालसम्म क्षतिको यकिन विवरण नआउँदा थप समस्या उत्पन्न हुँदै...
एक्जियटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णय
काठमाडौं- एनसेलको मुख्य कम्पनीको रूपमा रहेको मलेसियन दूरसञ्चार कम्पनी एक्जियटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णय गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै आजियाटाले एनसेलबाट बाहिरिने गरी यसको सम्पत्ति बिक्रीमा राखेको जनाएकाे हो ।
एक्जियटाले यस निर्णयबारे...
रुसी सेनामा रहेका ४ जना नेपालीको ज्यान गुम्याे
एजेन्सी । रुसी सेनामा कार्यरत चार नेपालीको मृत्यु भएको छ। रुसको राजधानी मस्कोमा रहेको नेपाली दूतावासले परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागलाई यसबारे जानकारी गराएको हो।
यसबारे दूतावासले गत मंसिर ८ गते नै कन्सुलर विभागलाई जानकारी गराएको...
सामुदायिक विद्यालयमा विद्यार्थी खोज्दै हिँड्नुपर्ने बाध्यता
गण्डकी । अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी खोज्दै हिँड्नुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका-१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिकमा भने बर्सेनी विद्यार्थी आफैँ विद्यालय रोज्दै भर्ना गरिरहेका छन् ।
विसं २००६ मङ्सिर २० गते स्थापित उक्त विद्यालय...
























