महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले २७ मंसिरमा महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना गर्ने भएको छ । २९औं महानगर दिवसको अवसरमा महानगर स्वणिर्म योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता...

पल लिन्चले बुकर पुरस्कार जिते

काठमाडौं । आयरिश लेखक पल लिन्चले आइतवार आफ्नो उपन्यास ‘प्रोफेट सङ’का लागि २०२३ को बुकर पुरस्कार जितेका छन्। उपन्यासले एक परिवार र विनाशको छेउमा रहेको देशको कथा बताउँछ जब एक काल्पनिक आयरिश सरकार अत्याचार तिर...

अनलाइन मार्फत जुवा सञ्चालन गरेको आरोपमा पक्राउ

काठमाडौं । काठमाडौंमा बसेर अमेरिकामा ‘अनलाइन क्यासिनो’ सञ्चालन गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ घर भएका २६ वर्षीय आकाश रेग्मी छन् । रेग्मीले हारजित हुनेगरी...

फिलिपिन सरकार र कम्युनिष्ट विद्रोहीहरूबीच शान्ति वार्ता पुनः बस्ने

मनिला । फिलिपिन सरकार र कम्युनिष्ट विद्रोहीहरूले उनीहरू दशकौँ पुरानो विद्रोह अन्त्य गर्नका लागि शान्ति वार्ता पुनः सुरु गर्न सहमत भएको मङ्गलबार बताएका छन् । “सशस्त्र द्वन्द्वको सैद्धान्तिक तथा शान्तिपूर्ण समाधानका लागि दुवै पक्ष सहमत...

यस्ताे छ पोखरा र ललितपुरको खेल तथ्यांक

१३ मंसिर, काठमाडौं । नेपाल सुपर लिग २०२३ को बुधबार हुने खेलमा पोखरा थन्डर्स र ललितपुर एफसी भिड्दै छन् । दशरथ रंगशालामा हुने यस खेलसँग जोडिएका तथ्यांक यस्ता छन् –   १. पोखरा र ललितपुरबीचको खेल यसपल्टको प्रतियोगिताको...

एक्स्चेन्जको लापरबाहीका कारण सेयर कारोबार भएन

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको लापरबाहीका कारण बुधबार बिहान समयमै सेयर कारोबार हुन सकेको छैन । साढे १० बजे ‘प्रिओपनिङ’ कारोबार हुँदै आएकोमा सो कारोबार पनि भएन भने ११ बजेबाट हुने नियमित कारोबार समेत...

एक लाख १९ हजार ३०० रुपैयाँमा सुन कारोबार

काठमाडौं । सुनको मूल्य बुधबार थप बढेर नयाँ रेकर्ड बनेको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो । बुधबार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डको यूएई भ्रमण लगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको...

राजनीतिक अस्थिरता व्यावसायिक वातावरणको प्रमुख अवरोध

काठमाडौं। राजनीतिक अस्थिरतालाई  नेपालको निजी क्षेत्रले व्यावसायिक वातावरणको अवरोधको मुख्य कारण मान्ने पाइएको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘इन्टरप्राइज सर्भेज २०२३’ को सर्वेक्षणले यस्तो नतिजा देखाएको हो । सर्वेक्षणमा सहभागी निजी क्षेत्रका संस्थामध्ये ४१.२ प्रतिशतले...

अविलम्ब प्रहरी समायोजन गरी प्रदेश मातहत ल्याउन माग

काठमाडौं ।  प्रहरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरुले संघीय सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । प्रदेशहरुको संस्थागत सुदृढीकरण र बलियो संघीयताका लागि प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुङ्ग्याउनुपर्ने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठलाई उहाँहरुले ध्यानाकर्षण पत्र...

RECENT POSTS

HOT NEWS