रित्तिने अवस्थामा त्रिवि विभाग
काठमाडौं । पैँतिस वर्षअघि स्थापना भएको त्रिभुवन विश्वविद्यालय (त्रिविवि) को जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग यतिखेर विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । कुनैबेला वार्षिक तीन सय विद्यार्थीले अध्ययन गर्ने गरेको यो विभागमा अचेल विद्यार्थी...
यू–१९ एसिया कप क्रिकेट टोलीको घोषणा
काठमाडौं । सन् २०२३ को यू–१९ एसिया कपका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार देव खनालको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।
टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक...
टेकुमा सिटिजन्स बैंककाे १ सय ८९औँ शाखा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८९औँ शाखा काठमाडौंको टेकुमा सञ्चालनमा ल्याएको छ ।
यससँगै काठमाडौं उपत्यका भित्र यस बैंकको ३७ वटा शाखाहरू र बागमती प्रदेशमा ५१ वटा शाखाहरू सञ्चालनमा...
सेयर बजारमा पर्यटन क्षेत्रमा लगानीकर्ताको उल्लेख्य आकर्षण
काठमाडौं । समग्र सेयर बजार घट्दा पनि होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । मंगलबार सेयर बजारको परिसूचक नेप्से २.१७ अंक (०.११ प्रतिशत) घट्दा होटल तथा पर्यटन समूह भने ३.३ प्रतिशत...
करेन्ट लागेर मृत्यु
काठमाडौं । धनुषा, हंसपुर नगरपालिका-८ झटियाही बस्ने ६५ वर्षीय राजेन्द्र राउतको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घर नजिकै रहेको खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो...
सेयर बजारमा लगानीकर्ताको उल्लेख्य आकर्षण
काठमाडौं । समग्र सेयर बजार घट्दा पनि होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । मंगलबार सेयर बजारको परिसूचक नेप्से २.१७ अंक (०.११ प्रतिशत) घट्दा होटल तथा पर्यटन समूह भने ३.३ प्रतिशत...
राजतन्त्र आन्दोलन व्यर्थकाे आन्दोलन : माधव नेपाल
सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र ल्याउनका लागि भएको आन्दोलन व्यर्थ भएको बताएका छन्।
भूकम्प प्रभावित क्षेत्रबाट फर्किने क्रममा मंगलबार बिहान सुर्खेतमा पत्रकारहरूसँग बोल्दै नेपालले राजतन्त्र ल्याउने कुरा कल्पना मात्रै भएको बताए।...
५६ प्रतिशतले मात्रै बैंकिङ प्रणालीबाट कर्जा पाउने
काठमाडौं । बैंकिङ कारोबार गर्ने ९८ प्रतिशत साना उद्यमी तथा व्यवसायीमध्ये ५६ प्रतिशतले मात्रै बैंकिङ प्रणालीबाट कर्जा पाउने गरेको देखिएको छ।
विश्व बैंकले गरेको एक सर्वेक्षण अनुसार नेपालमा रहेका ठूला उद्यमी व्यवसायीको तुलनामा कर्जामा सानाको...
सुनको मूल्यमा पुनः नयाँ ऐतिहासिक रेकर्ड कायम
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
हिजो अर्थात् सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त...
घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक
काठमाडाैं । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन् । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३ नयाँ पोष्टर सार्वजनिक गरेका हो ।
सार्वजनिक भएका तीन पोस्टर मध्ये एकमा...
























