ढुंगामुढा गरेको आरोपमा प्रसाईंका १५ जना समर्थक पक्राउ
काठमाडौं । प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका १५ जना समर्थकलाई पक्राउ गरेको छ । सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको थियो ।
पक्राउ पर्नेमा आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्य सहित...
कांग्रेसले पहिलोपटक प्रदेश सम्मेलन गर्दै
काठमाडौं । देश संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले पहिलोपटक प्रदेश सम्मेलन गर्न लागेको छ ।
पार्टीका सबै तहले प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भएकाले प्रदेश संरचनाको पनि सम्मेलन हुन लागेको हो । सात प्रदेशमा सबै भन्दा...
जाजरकोट भूकम्पकाे असरबाट त्रिपालमुनि १ हजार ७६ सुत्केरी बस्न बाध्य
जाजरकोट । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्।
त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न...
ग्लाेबलकाे पाटनबजारमा नयाँ शाखा
काठमाडौं । ग्लोबल आइएमई बैंकले बैतडीको पाटन नगरपालिका वडा नं ६ स्थित पाटनबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । आइतबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको हो । पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले...
जलवायु हानिनोक्सानी कोष परिचालनमा चुनौती
काठमाडौँ ।पाँच दिनपछि संयुक्त अरब इमिरेट्समा सुरु हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन, कोप २८ को सबैभन्दा पेचिलो विषय जलवायु् क्षति र नोक्सानी वित्त कोषको कार्यान्वयन रहने भएको छ । कोप २८ सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल...
सुनको मूल्यमा नयाँ रेकर्ड कायम
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ तोकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा...
मंसिर १२ देखि ललितपुर मेयर कप टेबल टेनिस हुने
काठमाडौं । ललितपुरमा मंसिर १२ देखि १६ गतेसम्म पाँचौं ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा टेबल टेनिस प्रतियोगिताको हुने भएको छ । प्रतियोगिताका खेलहरु वडा नम्बर ११ स्थित तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा सञ्चालन...
लैगिक हिंसाविरुद्ध सडक नाटक प्रदर्शन
कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाको आयोजनामा कञ्चनको वडा नं. ५ मा रहेको ज्ञाननिकेतन माध्यमिक विद्यालयमा आईतबार लागूऔषध दुव्र्यसनी, बालविवाह, बहुबिबाह र घरेलु हिंसाविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । लैगिक हिंसाविरुद्धको १६ दिने अभियान...
कप्तान शकिब अल हसन चुनावी राजनीतिमा लागे
ढाका । बंगलादेश क्रिकेट टिमका कप्तान शकिब अल हसन चुनावी राजनीतिमा लागेका छन् । उनलाई सत्तारुढ दल अवामी लिगले गृह जिल्ला मगुरा–१ बाट संसदीय निर्वाचनमा उम्मेदवारका लागि छनोट गरेको छ ।
ढाका ट्रिब्यूनका अनुसार अवामी लिगका...
इटालीले प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिबन्ध
काठमाडौं । इटालीले प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिबन्ध लगाएको छ । यससँगै इटाली कृत्रिम तरिकाले बनाएको मासुको उत्पादन, बिक्री र आयातमा प्रतिबन्ध लगाउने संसारको पहिलो देश बनेको छ ।
मासु जनावरको हत्याको सट्टा जनावरको कोषहरूको...

























