बटुवा आफैँले बटन थिचेर रातो बत्ती बाल्ने र बाटो पार गर्ने आधुनिक शैली शुरु...
काठमाडौं । काठमाडौंको बबरमहलमा बटुवा आफैँले बटन थिचेर रातो बत्ती बाल्ने र बाटो पार गर्ने आधुनिक शैली शुरु हुँदैछ ।
काठमाडौं जिल्ला अदालत अगाडि रहेको जेब्राक्रसको छेउमा रहेको पोलमा राखिएको बटन थिच्दा गाडी आइरहेकोतिर रातो...
श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा सरकार उदासिन
काठमाडौं । कान्तिपुरमा देखिएको श्रम समस्याका बारेमा जारी संघर्षको कार्यक्रम अन्तर्गत आइतबार नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि छलफल भएको छ । छलफलमा सहभागीहरुले ऐन बनेको ३ दसक बित्दा पनि...
मानवबेचबिखन तथा ओसार पसार कसूरमा होटल संचालक र प्रबन्धक पक्राउ
सप्तरी । मानवबेचबिखन तथा ओसार पसार कसूरमा राजविराज नगरपालिका-३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गेष्ट हाउसका संचालक राजविराज नगरपालिका-६ बस्ने ५७ वर्षीय अरुण चन्द्र मिश्र...
उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोरङ । उदयपुरमा बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।
शनिबार त्रियुगा नगरपालिकास्थित अन्नपूर्ण सेकेण्डरी बोर्डिंग स्कुलको प्र–०५–००१ ख ००४४ नम्बरको बस त्रियुगा–७ स्थित देउरीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
जिल्ला...
पुसभित्र ४ हजार ५ सय शिक्षकको विज्ञापन खुल्दै
काठमाडौं । पुस महिनाभित्र ४ हजार ५ सय शिक्षक दरबन्दी खुला हुने भएको छ । शिक्षक सेवा आयोगले त्यसको लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५ दिनअघि...
कोप–२८ मा नेपालले के उठाउँदैछ एजेन्डा ?
काठमाडौं । विश्व जलवायु सम्मेलनमा पुरानै मुद्दा उठाउने तयारी सरकारको छ। दुबईमा हुने यस वर्षको कोपमा नेपाल सरकारले विगतको झैं जलवायु वित्त, हानिनोक्सानी, अनुकूलन, पर्वतीय मुद्दा, प्रविधि र क्षमता अभिवृद्धि, न्यूनीकरण, कार्बन व्यापार, ग्लोबल...
अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने
काठमाडौं । नेपाली सिनियर क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन् ।
यू–१९ टिमका प्रशिक्षक जगत टमटाले सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनको आगमनले टिम सन्तुलित हुने बताए । ‘गुल्सन टिममा आउँदा...
जनशक्ति उत्पादनमा विश्वविद्यालयले केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१औँ शताब्दीको आवश्यकता परिपूर्ति गर्न वैकल्पिक साधनस्रोतको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक रहेको जनाएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७औँ सभा बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै उनले...
नेपाल सुपर लिगमा बुटवलमाथि ललितपुरको सहज जित
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा शनिबार भएको दिनको दोस्रो खेलमा ललितपुर सिटीले बुटवल लुम्बिनीमाथि २–० को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। पहिलो हाफमा गरेको दुई गोललाई कायम राख्दा ललितपुरले बुटवलमाथि सहज...
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।
उदयपुर, उदयपुरगढी गाउँपालिका-७ अधेरीस्थित नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको प्र १-०५-००१ ख ००४४ नम्बरको अन्नपूर्ण बोर्डिङ स्कुलको बस आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा बसका चालक समेत...
























