मिसेस नेपाल वर्ल्डका प्रतियोगीले ट्यालेन्ट देखाए

काठमाडौं । ‘मिसेस नेपाल वर्ल्ड २०२३’ का प्रतियोगीले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् । राजधानीको धुम्बाराहीमा अवस्थित भ्वाईस अफ नेपालको स्टुडियोको आयोजित ट्यालेन्ट शो मा प्रतियोगीले आफूमा रहेको नृत्य, गायन, भाषण कला, मुक्तक, अभिनयलगायतका प्रतिभा...

काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा

काठमाडौं । एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ । निषेधित क्षेत्र...

राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको मतभार परिर्वतन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको मतभार परिवर्तन गरेको छ। आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जनगणना २०७८ को कूल जनसंख्यालाई आधार मानेर मतभार परिवर्तन गर्ने निर्णय गरिएको जनाएको छ। राष्ट्रिय सभा सदस्य...

धनकुटामा एकै परिवारका तीन जना मृत अवस्थामा

काठमाडाैं । धनकुटामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । धनकुटा नगरपालिका–१ निगालेका ३५ वर्षीय टीकाराम गुरुङ, उहाँकी श्रीमती भीमा गुरुङ र ११ वर्षका छोरा आयूष घरभित्रै मृत फेला परेका जिल्ला प्रहरी...

राष्ट्रिय कर दिवस-२०८० का अवसरमा १६ जना करदाता सम्मान

  काठमाडौं । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस-२०८० का अवसरमा १६ जना करदातालाई सम्मान गरेको छ । बिहीबार विभागमा आयोजित कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले सम्मान गरेका हुन् । आर्थिक वर्ष २०७९/०८० का उत्कृष्ट करदातालाई विभागले...

इजरायल र हमास बीच कम्तीमा चार दिनका लागि युद्धविराम गर्ने सम्झौता

तेल अभिव, इजरायल । इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच कम्तीमा चार दिनका लागि युद्धविराम गर्ने सम्झौता भएको छ । इजरायल र हमासले गाजामा जारी भीषण यु,द्ध र बमबारी रोक्न र बन्धकहरूलाई मुक्त गर्न...

राती भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौंमा बिहीबार बिहानको राती भूकम्पको धक्का महसुस भएको छ । निद्रामा सुतिरहेका मानिसहरू घर बाहिरसम्म हल्ला गर्दै निस्केका देखिन्थे । रातको करिब १ बजेर १९ मिनेटको समयमा भूकम्पको धक्का काठमाडौंको उपत्यकामा गरिएको हो...

दाङमा धान उत्पादन वृद्धि भएपछि खुसी

देउखुरी । दाङमा यसवर्ष धान उत्पादन वृद्धि भएपछि खुसी भएका छन् । समयमै वर्षा भएकाले धान समयमा नै रोप्न पाउँदा जिल्लामा धान उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ । यस वर्ष गत वर्षको तुलनामा नौ...

टेलिभिजन व्यवस्थापनले सुन्दै नसुनी प्रसारण गर्न नदिएको आरोप

काठमाडौं । सञ्चारकर्मी भूषण दाहालले एपीवान टेलिभिजनले व्यवसायी दुर्गा प्रसाईँको अन्तर्वार्ता सुन्दै नसुनी प्रसारण गर्न नदिएको आरोप लगाएका छन्। बुधबार सामाजिक सञ्जालमा जानकारी गराउँदै सञ्चारकर्मी दाहालले आफूले लिएको व्यवसायी दुर्गा प्रसाईँको अन्तर्वार्ता टेलिभिजन व्यवस्थापनले सुन्दै...

निजी स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षक बनाउने निर्णय

धनगढी । धनगढी उपमहानगरपालिकाले निजी स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षक बनाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रमा रहेका विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षक बनाएर उनीहरुको सेवा, सुविधा उपमहानगरपालिकाबाटै व्यहोर्ने निर्णय...

RECENT POSTS

HOT NEWS