राज र अर्जुनबिच ५ वटा भिडियोमा काम गर्ने सम्झौता

काठमाडाैं । राज कटुवाललाई आम मानिसहरुले नायक तथा मोडलको रुपमा चिन्छन् । अझ, उनले अभिनय गरेको ‘मेसो मिलाएर’ बोलको गीत हिट भएपछि त उनको चर्चा पनि चुलिएको छ । यसपछि, उनी म्युजिक भिडियोमा व्यस्त...

नेप्से १८५० विन्दु कायम

काठमाडौं । मंगलबार २३ अंकले घटेको सेयर बजार बुधबार भने २०.६७ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १८५० विन्दुमा कायम भएको छ । सेयर बजार बढ्दा कारोबार रकम पनि बढेको छ ।...

नयाँ सुरुवातले नयाँ गति पक्रने आशा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सर्नुभएको छ । वि.सं. २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले सो भवन क्षति पुगेको थियो । त्यसलाई पुनर्निर्माण गरी तयारी गरिएको हो । नयाँ...

ओलीको कम्युनिस्ट सिद्धान्त असफल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले कि जेल जाने कि मर्ने कसम खाएर आफू काठमाडौं आएको बताएका छन् । बिहीबार काठमाडौंमा हुने कार्यक्रममा भाग लिन काठमाडौं आएका उनले भक्तपुरमा पत्रकार सम्मेलन गरी आन्दोलन सफल...

मोडल अपेक्षा शेरचनले फेसन वेभ अवार्ड प्राप्त

काठमाडाैं । नेपाली टिन मोडल अपेक्षा शेरचन ले भारतमा नेपलिज टिन फेसन मोडल शीर्षकमा फेसन वेभ अवार्ड प्राप्त गरेकी छिन् । करिब करिब ३ तीन बर्षको उमेरदेखि आफ्नो रूचि अनूसार स्टेजमा नृत्य गर्दै आएकी...

इसेवा वालेटमा नगद रेमिट्यान्स भुक्तानी

काठमाडौं । विश्वका दुईसय भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फर र विश्वको अग्रणी रेमिट्यान्स् कम्पनी मनिग्रामबीचको लामो समयदेखि बैंक र इसेवा वालेटमा भएको साझेदारी अब नगद रेमिट्यान्स...

देशभर ८२ वटा स्टक ब्रोकर कम्पनी सञ्चालनमा

काठमाडौं । स्टक ब्रोकर कम्पनीहरुले विभिन्न जिल्लामा शाखा विस्तारको क्रमलाई बढाएका छन् । काठमाडौंसहित देशका ३५ जिल्लामा ब्रोकर कम्पनीहरुले शाखा विस्तार गरेका छन् । नेपाल स्टक एक्स्चेन्जका अनुसार देशभर ८२ वटा स्टक ब्रोकर कम्पनी सञ्चालनमा...

शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक रहेको बताएकी छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाः दिवसका अवसरमा पद्ममरतन लुमन्ति गुठीले शङ्खधर उद्यान केन्द्रमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले पद्मरत्न...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । बुधबार बिहान शितल निवासमा भएको भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले...

भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले अस्थायी टहरा बनाउन सुरु

काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा नेपाली कांग्रेसले पठाएको पहिलो टोलीले अस्थायी टहरा बनाउन सुरु गरेको छ । सोमबार बेलुकी जाजरकोट पुगेको टोलीले मंगलबारदेखि निर्माण कार्य सुरु गरेको कांग्रेसले जनाएको छ । केन्द्रीय सदस्य प्रदीप पौडेलको...

RECENT POSTS

HOT NEWS