शिशु मृत्युकाे मृत्यु भएपछि सेती प्रादेशिक अस्पताल घेराउ

धनगढी । सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि आफन्तले विरोध गरेका छन् । मंगलबार राति धनगढी उपमहानगरपालिका-९ बंग्राकटानकी २४ वर्षीया तारा विकले शल्यक्रियामार्फत जन्माएको शिशुको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पताल घेराउ...

बैठक सुव्यवस्था कायम राख्न समिति गठन

काठमाडौं । प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न समितिको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि नियमित गर्न प्रतिनिधिसभा नियमावली, २०७९ बनाएको छ । जसमा आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको...

बागलुङमा क्षयरोगीलाई सहज

गलकोट । बागलुङमा क्षयरोगको पहिलो र दोस्रो चरणको जाँच गर्ने आधुनिक उपकरण सञ्चालनमा आएपछि क्षयरोगीलाई सहज भएको छ । परीक्षण गर्न नयाँ उपकरणको व्यवस्था गरिएको छ । धवलागिरि अस्पतालमा रहेको क्षयरोग उपचार केन्द्रमा यसअघि क्षयरोग...

फिफा विश्वकप छनोटमा अर्जेन्टिनासँग ब्राजिल स्तब्ध

काठमाडाैं  ।  फिफा विश्वकप २०२६ छनोटअन्तर्गत ब्राजिल अर्जेन्टिनासँग पराजित भएको छ । बुधबार बिहान भएको खेलमा ब्राजिल अर्जेन्टिनासँग १-० गोल अन्तरले पराजित भएको हो । अर्जेन्टिनाको तर्फबाट निकोलस ओटामेन्डीले एकमात्रै निर्णायक गोल गरे । उनले...

ग्यालेक्सी एस २३ एफई बजारमा आयो

काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी एस सिरिजको नयाँ मोडेल ग्यालेक्सी एस २३ एफई भित्र्याएको छ । कम्पनीले मङ्गलवार एस २३ सिरिज अन्तर्गतको एस २३ एफई भित्र्याएको हो । नेपालमा मिन्ट र ग्रेफाइट गरी दुई...

क्रोएसिया जर्मनी युरोकपमा छनोट

काठमाडौं । क्रोएसिया सन् २०२४ मा जर्मनीमा हुने युरोकप फुटबलका लागि छनोट भएको छ ।   गएराति भएको समूह ‘डी’ को खेलमा अर्मेनियालाई १–० गोलले हराउँदै क्रोएसिया युरोकपमा छनोट भएको हो । क्रोएसियाका एन्टे बुडिमिरले एक गोल गरेका थिए । खेलको ४३औँ मिनेट...

विश्वकप छैनटमा नेपाल यमनसँग नेपाल पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २-० ले पराजित भएको...

पोखरामा पर्यटन क्षेत्र पुनःउत्थान

गण्डकी । “यो यामको पर्यटक आगमनले हामी सन्तुष्ट छौँ, पर्यटन क्षेत्र पुनःउत्थान भइरहेको छ”, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भने, “पर्यटन प्रवर्द्धनलाई यसरी नै निरन्तरता दिनसके छिट्टै कोभिडअघिकै स्थितिमा हामी पुग्छौँ ।” कोभिड–१९...

 लोक संस्कृतिको जगेर्ना हुन नसक्दा कौरा नाच लोप हुँदै

कावासोती  । लोक संस्कृतिको जगेर्ना हुन नसक्दा मौलिक परम्पराको रुपमा मगर समुदायको सबैभन्दा महत्वपूर्ण कौरा नाच लोप हुँदै गएको छ । यसको जगेर्ना गर्न भन्दै अहिले मगर समुदायका युवाहरु कम्मर कसेर लागेका छन् । मगर जातिको...

शेयर बजार नेप्सेमा २३.८२ अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २३ दशमलव ८२ अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर एक हजार आठ सय २९ दशमलव ६५ को बिन्दुमा कायम भएको हो। आज...

RECENT POSTS

HOT NEWS