आठ वर्षपछि उच्च अदालतको क्षतिग्रस्त भवन निर्माण हुँदै

गलकोट । भूकम्पले भत्काएको आठ वर्षपछि उच्च अदालतको क्षतिग्रस्त भवन निर्माण हुँदैछ । पोखरा उच्च अदालतको बागलुङस्थित इजलासको उक्त भवन दुई चरणमा  काम भइरहेकाले  निर्माणले तीव्रता पाएको हो । छ तलाभन्दा बढीको पूर्ण अपाङ्गमैत्री भवनमा...

बाइडेन र सीबीच भेटवार्ता

काठमाडौं । अमेरिका र चीनका राष्ट्रपतिबीच क्यालिफोर्नियामा भेटवार्ता भएको छ । अमेरिकाको क्यालिफोर्नियामा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङबीच सनफ्रान्सिस्कोस्थित फिलोली एस्टेटमा भेटवार्ता...

‘बलिदान’को टिजर सार्वजनिक

काठमाडौं । आशुसेन फिल्म्सले आगामी फिल्म ‘बलिदान’को टिजर सार्वजनिक गरेको छ । छायांकन सुरु नहुँदै निर्माताले कथावस्तु झल्कने गरी सांकेतिक भिडियो सार्वजनिक गरेका हुन् । टिजरमा युद्धग्रस्त सडकमा नरसंहारको दृश्य देख्न सकिन्छ । टिजरको आवाजमा...

नेपाली महिला क्रिकेट टिम हङकङसँग ९ विकेटले पराजित

काठमाडौं । नेपाली महिला क्रिकेट टिम हङकङसँग ९ विकेटले पराजित भएको छ। हङकङमा जारी चार देशीय महिला टी-ट्वान्टीआई सिरिजमा बिहीबार दोस्रो खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो। टस जितेर ब्याटिङ गरेको नेपालले १८ ‌ओभरमा...

चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव...

सिद्धार्थ बैंककाे साधारणसभा मंसिर ५ गते

काठमाडौं । सिद्धार्थ बैंकले पनि वार्षिक साधारणसभा डाकेको छ। बैंकले मंसिर ५ गते बालुवाटारमा साधारणसभा डाकेको हो। सभाले लाभांशका साथै मर्जर तथा एक्विजिसनको प्रस्ताव पारित गर्ने छ। बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.२१ प्रतिशत...

भारतको मुद्रास्फीति ०.५२ प्रतिशतका दरले संकुचित

काठमाडौं । भारतको थोक मुद्रास्फीति अक्टोबरमा ०.५२ प्रतिशतले संकुचित भएको छ । भारतको थोक मूल्य सूचकांक अक्टोबरमा ०.५२ प्रतिशतले संकुचित भएको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयलले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । डब्ल्यूपीआई आधारित मुद्रास्फीति...

विश्वकप छनोटको दोस्रो चरणमा नेपाल युएईसँग भिड्दै

काठमाडाैं ।  सन् २०२६ को फिफा विश्वकप र एसिया कप छनोटको दोस्रो चरणमा नेपाल बिहीबार युएईसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ। फिफा विश्वकप छनोटअन्तर्गत आज नेपालले युएईसँग खेल्न लागेको हो। युएईको दुबईमा नेपाली समयअनुसार राति ९:३०...

धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते

बाँके । बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् । विकलाई आज बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते...

बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन हुने

काठमाडौं । बंगलादेशका मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले देशको १२ औँ संसदीय निर्वाचन जनवरीमा हुने बताउनुभएको छ । राष्ट्रका नाममा टेलिभिजनमा सम्बोधन गर्दै अवलले यस्तो घोषणा गर्नुभएको हो । कार्यतालिकाअनुसार उम्मेदवारहरुले नोभेम्बर अन्तिमसम्म उम्मेदवारी...

RECENT POSTS

HOT NEWS