विश्वकप छनोटमा उरुग्वेले अर्जेन्टिनालाई हरायाे

एजेन्सी । साविक विश्व विजेता अर्जेन्टिनाले विश्वकप फुटबल २०२६ को छनोट खेलमा पहिलो हार बेहोरेको छ। शुक्रबार बिहान घरेलु मैदानमै उरुग्वेसँग २–० ले पराजित भएको हो। खेलको पहिलो हाफमा रोनाल्ड अराउजोको गोलमा पछि परेको अर्जेन्टिनाले...

अमेरिकाकाे तेक्सासमा नेपालका भुकम्प पीडितहरूकाे सहयोगार्थ सांगितिक कार्यक्रम हुने

तेक्सास । अमर क्षेत्री इन्टरटेन्टमेण्ट र ह्वाइट हर्स इन्टरनेन्टमेन्टद्धारा फ्रोर्थ वर्थ तेक्सासको नकआउट  स्र्पोस बारमा  जाजरकोट र रूकुम भुकम्प पीडितहरूकाे सहयोगार्थ  फोर्थ वर्थ तेक्सास सांगितिक कार्यक्रम हुने भएको छ । आज राती अमेरिकी समय अनुसार बेलुकी...

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध अदालतमा रिट पेस

काठमाडौं । नेपालमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेस गरिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार कार्यालय खुल्नासाथ सर्वोच्चमा  रिट पेस गरेका हुन्। उनले रिटमा सरकारको निर्णयले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने...

जुवा खेलिरहेकाे अवस्थामा २० जना पक्राउ

काठमाडौं । झापा, गौरादह नगरपालिका-३ बस्ने युवराज खड्काको घरमा जुवातास खेलिरहेका १५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दमक र ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले सोही नगरपालिका–४ बस्ने ४७ वर्षीय टंक बराल...

नेपालमा जे गरे पनि नहुने उपसभामुख रानाकाे गुनासाे

काठमाडाैं । उपसभामुख इन्दिरा रानाले राम्रो काम गर्दा असहयोग गर्ने परिपाटीका कारण नेपालमा जे गरे पनि नहुने अवस्था देखिँदै गएको गुनासाे गर्नुभएकाे छ । आज शुक्रवार विश्व शौचालय दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयाे, ‘कोरोनाको बेलामा...

टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई लेखे पत्र

काठमाडाैं ।  नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णयले आश्चर्यमा परेको भन्दै टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ। टिकटक, दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई सम्बोधन गर्दै गत सोमबार...

अष्ट्रेलियाले भूकम्प प्रभावितलाई छ लाख अष्ट्रेलियाली डलर सहायता प्रदान गर्ने

काठमाडौं। अष्ट्रेलियाले जाजरकोटमा गएको भूकम्प प्रभावितलाई आकस्मिक आवश्यकताका लागि छ लाख अष्ट्रेलियाली डलर (करिब पाँच करोड नौ लाख रुपियाँ) सहायता प्रदान गर्ने भएको छ । अष्ट्रेलिया कोषले सो रकम उपलब्ध गराउने भएको हो । नेपालका लागि अष्ट्रेलियाका राजदूत...

अहिले जताततै छठपर्वको रौनक

महोत्तरी। मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना...

विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युएईसित पराजित

काठमाडौँ । फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो । युएईका लागि...

छठ पूजाको तयारी अन्तिम चरणमा

काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा रहेको नदी र पोखरीहरुमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पर्वको मुख्य दिन शनिबार छठी माइको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा...

RECENT POSTS

HOT NEWS