प्रधानमन्त्री ‘प्रचण्ड’ले दोस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शुक्रबार)  दोस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्नुहुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजuना गर्नुभएको सो सम्मेलनलाई उहाँले ‘भर्चुअल’ रूपमा सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको...

नेपालभाषा एम.ए तहमा भर्ना खुल्याे

काठमाडाैं ।  नेपालभाषा स्नातकोत्तर (एम ए) तहमा मंसिर १ गते देखि भर्ना खुलेकाे छ । काठमाडाैंकाे प्रदर्शनीमागमा रहेकाे रत्न राज्यलक्ष्मीक्याम्पस र ललितपुर जिल्लाकाे नेपालभाषा केन्द्रिय विभाग  पाटन ढाेकामा नेपालभाषा एम. ए. कक्षाकाे अध्यापन भइ रहेकाे...

चिसोका कारण दुई भूकम्प प्रभावितहरुको मृत्यु

सुर्खेत । अत्याधिक चिसोका कारण जाजरकोटका दुई भूकम्प प्रभावितहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंह रहेका छन् । भूकम्पले घरबास गुमेपछि उनीहरु...

नेपाल वेयरहाउजिङ कम्पनी निष्कासन आईपीओ हुने

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले १० मंसिरदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन हुने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि...

सबै अधिकार तल्लो सरकारसम्म पुर्‍याउने प्रतिबद्धता : प्रधानमन्त्री

दमौली। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी अस्पतालको आज (शुक्रबार) यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानले परिकल्पना गरेका सबै अधिकार तल्लो सरकारसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त...

टिकटकको रिटमा प्रारम्भिक सुनुवाइ हुने

काठमाडौं । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरुमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै सर्वोच्च अदालतले ४ मंसीर(आगामी सोमबार)का लागि पहिलो पेशी तोकेको हो...

ललितपुर सिटी एफसीमा नाइजेरियन खेलाडी इमोह इजेकिएल अनुबन्ध

काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीले नाइजेरियन खेलाडी इमोह इजेकिएललाई अनुबन्ध गरेको छ । ललितपुरलले शुक्रबार चौथो विदेशी खेलाडीको रुपमा इमोहलाई अनुबन्ध गरेको जनाएको छ । नाइजेरियाको राष्ट्रिय टिमबाट समेत...

पोखराका अधिकांश पेट्रोल पम्प सूचना टाँसेर वितरण

पोखरा । तिहार बिदामा पेट्रोलियम पदार्थको आयात नहुँदा पोखराका अधिकांश पेट्रोल पम्पले सूचना टाँसेर वितरण रोकेका छन् । बिहीबारदेखि नै पोखराका पेट्रोल पम्पले पेट्रोलियम पदार्थ वितरण गर्न नसकेको जनाएका छन् । पोखराका अधिकांश पेट्रोल पम्पमा...

गोरु काटिरहेको अवस्थामा तीन जनालाई नियन्त्रणमा लियाे

कालीकोट । कालीकोट प्रहरीले गोरु काटिरहेको अवस्थामा तीन जनालाई नियन्त्रणमा लिएको छ । कात्तिक २५ गते नरहरीनाथ गाउँपालिका –८ मा गोरु काटिरहेको सूचना प्राप्तपछि इलाका प्रहरी चौकी कुमाल गाउँबाट खटिएको प्रहरी टोलीले गोरु काट्ने काममा...

एकै दिन बढ्यो सुनको भाउ

काठमाडाैं । सुनको भाउ आज शुक्रवार एकै दिन दुई हजार तीन सय रुपैयाँले बढेर तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाँमा पुगेको छ । गएको सोमवार सुनको भाउ तोलामा एक लाख १३ हजार दुई सय...

RECENT POSTS

HOT NEWS