आज छठ पर्व मनाइँदै

काठमाडौं । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ...

‘मिस्टर नेपाल’ विजेता समर्पण जङ्ग कार्की थाइल्यान्ड प्रस्थान

काठमाडौं। ‘मिस्टर नेपाल’ विजेता समर्पण जङ्ग कार्की थाइल्यान्ड प्रस्थान गर्नुभएको छ । उहाँले थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्व गर्नुहुने छ । प्रतियोगिताको फाइनल आगामी १० गते हुने छ...

ड्रोन क्यामराको निगरानीका साथ भव्य र सभ्य तरिकाले कृष्णनगरको मूर्ति विसर्जन

      कपिलवस्तु । कृष्णनगर लगायत विभिन्न स्थानमा तिहार (दिपावलीको) आवसरमा स्थापना गरिएका लक्ष्मी, गणेश , सरस्वती लगायतका मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा कार्तिक २९ गते विसर्जन गरिएको छ । कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक...

एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस हुँदै

पोखरा । पोखरामा मंसिर ७ देखि एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस हुँदैछ। माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा पोखरा महानगरपालिका– १३ को आर्बा विजय डाँडामा तीन दिनसम्म प्रतिस्पर्धा चल्नेछ। रेसमा ११ देशका खेलाडीले प्रतिस्पर्धा...

राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जना पक्राउ

वीरगञ्ज । प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ। पर्सागढी नगरपालिका- ९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीबाट...

आगलागीबाट १७ करोड ९७ लाख २० हजार रुपियाँ बराबरको क्षति

धनगढी । कैलालीको धनगढीमा आज (शनिबार) बिहान भएको आगलागीबाट १७ करोड ९७ लाख २० हजार रुपियाँ बराबरको क्षति भएको छ । धनगढी उपमहानगरपालिका–१ मा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर (जुत्ताचप्पलको होलसेल गोदाम) मा लागेको...

दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प गयाे

  मनिला । दक्षिण फिलिपिन्समा शुक्रबार छ दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ । स्थानीय अधिकारीहरूले भूकम्पबाट सम्भावित क्षतिको चेतावनी दिएका छन् । ग्रिनविच मिन टाइमअनुसार शुक्रबार बिहान ८...

शीतल महाजनले ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान राखे

काठमाडौं। भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गरेकी छिन् । कालापत्थरमा ५ हजार ३१७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिजबुक...

दुई मोटरसाइकल जुधेर ३० वर्षीय युवाको मृत्यु

कपिलवस्तु । मोटरसाइकल जुधेर कपिलवस्तुमा एक युवाको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ खैरी बजारमा दुई मोटरसाइकल जुधेर ३० वर्षीय युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा नगरपालिका–९ का प्रवेश रोका मगर रहेको जिल्ला ट्राफिक...

वसन्तपुरमा बढ्याे विदेशी पर्यटक

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पर्यटकीयस्थल वसन्तपुरमा विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य देखिएको छ । कुमारीघरको प्राङ्गणमा कुमारी दर्शनदेखि हनुमान ढोकासम्म पर्यटकहरू उल्लेख्य उपस्थिति हुने गरेको छ । सन् २०२३ को पहिलो छ महिनामा विगतका वर्षहरूको तुलनामा...

RECENT POSTS

HOT NEWS