हङकङले चार देशीय महिला टी-२० सिरिजकाे उपाधि जित्यो
काठमाडौं । हङकङले चार देशीय महिला टी-२० सिरिजको उपाधि जितेको छ ।
आइतबार सम्पन्न फाइनल खेलमा तान्जानियालाई ५ विकेटले पराजित गर्दै हङकङले सिरिज जितेको हो । तान्जानियाले दिएको ८५ रनको लक्ष्य पछाएको हङकङले १९.१ ओभरमा...
पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी इण्डोनेसिया पुगे
काठमाडौं। पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी इण्डोनेसिया पुगेका छन् । पाँच सयभन्दा धेरै रोहिङ्ग्या शरणार्थी बोकेका तीन वटा डुङ्गा आइतबार इण्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्त पुगेको संयुक्त राष्ट्रसङ्घीय एजेन्सी यूएनएचसीआरले जनाएको छ । सन् २०१७ मा...
इतिहास बन्यो ट्रलीबस, अर्बौंको सम्पत्ति प्रयोगविहीन
बानेश्वरको मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालय छेवैमा थोत्रा ट्रलीबस, तिनका खिया लागेका पार्टपुर्जा, सिमेन्टका बडेबडे पिल्लर र तार असरल्ल छरिएका छन् । लाग्छ, यो कुनै अव्यवस्थित कबाडीखाना हो ।
राष्ट्रिय सानका रूपमा रहेको सार्वजनिक यातायात ट्रलीबस सेवाको...
तिहारको ४ दिनमा १३५ किलो सुन बिक्री
काठमाठौं । तिहारको ४ दिनमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको सुनको कारोबार भएको व्यवसायीहरुले जनाएका छन् ।
मंसिरको बिहेको लगन तथा धनतेरस पर्वमा सुनको कारोबारमा उल्लेख्य सुधार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको...
अब सरकारको माइन्युट र दस्तावेजमा नेपाल संवत् अनिवार्य
काठमाडौं । सरकारी माइन्युट र दस्तावेजमा नेपाल संवत् अनिवार्य रूपमा उल्लेख गर्ने निर्णयसँगै नेपाल संवत्को राष्ट्रिय मान्यता व्यावहारिक रूपमा कार्यान्वयन हुने चरणमा अघि बढेको छ ।
नेपाल संवत्को राष्ट्रिय मान्यता औपचारिक रूपमा मात्र सीमित भएको...
छठले सभ्य समाज निर्माणमा सहयोग पुग्ने माकुनेकाे विश्वास
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका विकृति र विसंगतिलाई अन्त्य गर्दै समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने बताएका छन्।
छठ पर्वका अवसरमा आइतबार यहाँ शुभकामना व्यक्त गर्दै उनले विभिन्न...
एआइजी श्यामलाल ज्ञवालीको जन्ममिति विवाद
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको जन्ममिति विवाद प्रकरणमा संसदीय समितिले छानबिन थालेको छ।
सोही क्रममा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसँग एआईजी ज्ञवालीको जन्म मितिसम्बन्धी कागजात मागेको हो।
ज्ञावालीको...
मिस युनिभर्स २०२३ मा नेपालको यात्रा अन्तिम २० मा पुगेर टुंगिए
काठमाडौं । यसवर्षको मिस युनिभर्स २०२३ मा नेपालको यात्रा अन्तिम २० मा पुगेर टुंगिएको छ । मुलुकको प्रतिनिधित्व गरेकी जेन दीपिका गारेटले ‘प्लस साइज मोडल’को रुपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुलेपनि आफ्नै मुलुकको रेकर्ड भने...
लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु
भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु भएको छ । १०८ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो ।
रुसको नेपालस्थित दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी...
मड्रिडको सडकमा दशौं हजार स्पेनीले गरे प्रदर्शन
काठमाडौं । क्याटालोनियाका पृथकतावादी र अधिकारकर्मीका लागि प्रस्तावित आममाफीसम्बन्धी कानुनको विरोधमा शनिबार मड्रिडको सडकमा दशौं हजार स्पेनीले प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले स्पेनका नवनिर्वाचित प्रधानमन्त्री पेड्रो सान्चेजलाई गद्दारको संज्ञा दिंदै जेल हाल्न माग गरेका छन्...
























