कामदारका अधिकार खोस्नेमाथि भिसामा रोक लगाउने अमेरिकाको नयाँ नीति, नेपालमा कस्तो असर पर्ला

संयुक्त राज्य अमेरिकाले श्रम अधिकार सुनिश्चित गर्न त्यस्तो अधिकार हनन गर्नेमाथि भिसा प्रतिबन्धसहितका कडा कारबाही गर्न सक्ने नीतिगत घोषणा गरेपछि कतिपय श्रम विज्ञहरूले त्यसको प्रभाव नेपालसम्म पर्नसक्ने बताएका छन्। यसै साता अमेरिकी राष्ट्रपति जो बाइडनले...

बझाङमा ४ दशमलव ५ रेक्टरस्केलको धक्का महसुस

बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो ११ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। बझाङको धमेना आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

अस्ट्रेलिया छैटौं पल्ट वान डे क्रिकेटको विश्व च्याम्पियन बन्याे

अहमदावाद । भारतलाई हराउँदै अस्ट्रेलिया छैटौं पल्ट वान डे क्रिकेटको विश्व च्याम्पियन बन्न सफल भएकाे छ । आइतबार भारतकाे अहमदावाद नरेन्द्र मोदी स्टेडियममा भएकाे फाइनलमा अस्ट्रेलियाले हात पारेको ६ विकेट  जित हात पार्न सफल भयाे...

काठमाडौंबाट २ दर्जन जुवाडे पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट २ दर्जन जुवाडे पक्राउ परेका छन् । काठमाडौं खमहानगरपालिका-२६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसको २०१ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा पाँचथर फालेलुङ गाउँपालिका-८ घर भएका ४२ वर्षीय सुरेन्द्र जबेगु समेत ९...

इलाममा बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु

विराटनगर । शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कंदै गरेको बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे...

सूर्यलाई अर्घ दिएर छठ‍ पर्वको समापन

जनकपुरधाम । मिथिलाञ्चलको सबैभन्दा ठूलो पर्व छठ पर्वको अन्तिम दिन आज उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न भएको छ । आज सोमबार बिहान ब्रतालुहरूले पानीमा उभेर उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् ।...

टिकटक प्रतिबन्ध विरुद्ध प्रदर्शन

काठमाडौं । प्रचण्ड नेतृत्वकाे  सरकारले टिकटकमा लगाएकाे प्रतिबन्ध विरुद्ध राजधानीकाे माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन्। उनीहरूले साेमबार बिहान टिकटक बन्द हाेइन, भ्रष्टाचार बन्द गर सरकार भन्दै प्रदर्शन गरेका हुन्। ‘देशमै गरिखान देऊ’, ‘मेराे अधिकार कहाँ...

नेसपा र माकेबीच पार्टी एकताका लागि छलफल

काठमाडौं । माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताका लागि छलफल भएको छ। गत वर्ष चुनाव अघि नै एकता गर्ने राजनीतिक सहमति गरेर नेसपाका अध्यक्ष भट्टराईले माओवादी केन्द्रका...

भीपीएनले कसरी गर्छ काम ?

काठमाडौं । भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएनले प्रयोगकर्तालाई सुरक्षा दिन्छ भनिन्छ । तर भीपीएनको नाममा धेरैजसोले प्रोक्सीको प्रयोग गरिरहेका हुन्छन् । यसकारण प्रयोगकर्ता सधै वास्तविक भीपीएन र प्रोक्सी सेवामा स्प्ष्ट हुन अति नै आवश्यक...

समाचारपत्रलाई राष्ट्रिय विभूति शंखधर साख्वा सम्मान

काठमाडौं । नेपाल् संवत् राष्ट्रिय संवत्को प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएबापत नेपाल समाचारपत्र दैनिकलाई यस वर्षको राष्ट्रिय विभूति शंखधर साख्वा सम्मान प्रदान गरिएको छ । राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले प्रत्येक वर्ष नेपाल संवत् नयाँ वर्षको दिन...

RECENT POSTS

HOT NEWS