देशमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं  । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । आज...

टिकटकको प्रयोगमा रोक लगाउने निर्णय यस्ता छन्

काठमाडौं । सरकारले टिकटकको प्रयोगमा रोक लगाउने निर्णय गत कात्तिक २७ गते गरेपछि यसको समर्थन र विरोधमा बहस चलिरहेको छ । यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेका छन् । तिनको पेसी सोमबार तोकिए पनि हेर्न...

३० दिनका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

काठमाडौं । सरकारले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ३० दिनसम्मका लागि निषेधित क्षेत्र तोक्ने निर्णय गरेका हुन् । प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट,...

दाङमा दाजुभाइ मृत फेला

दाङ । दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ...

सामाजिक सञ्जाललाई मर्यादित बनाउन निर्देशिका तयार

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित र मर्यादित बनाउने लक्ष्यसहित निर्देशिका बनाएको छ । सामाजिक सञ्जालमार्फत हुने अवाञ्छित गतिविधि रोक्दै मर्यादित बनाउने लक्ष्यसहित सरकारले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०’ बनाएको...

नेपालले भाेलि फिफा विश्वकप छनोटमा यमनसँग सामना गर्ने

काठमाडौं । नेपाल फिफा विश्वकप २०२६ र एएफसी एसिया कप-२०२७ को संयुक्त छनोट चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यमनबीचको पहिलो लेगको खेल दशरथ रंगशालामा साँझ ७ बजे सुरु...

टिकटक प्रतिबन्धविरूद्धको रिट सुनुवाइ भएन

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ नहुने भएको छ। न्यायाधीश कुमार चूँडालको एकल इजलासमा आज उक्त मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेपछि सुनुवाइ नहुने भएको हो। न्यायाधीश...

भूकम्पमा घाइते भएका ४८ जना बिरामी घर फर्किए

बाँके । जाजरकोट भूकम्पमा घाइते भइ नेपालगञ्जमा रहेको भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ जना बिरामी निको भएर घर फर्किएका छन् । अब भूकम्पमा परि घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी...

विभिन्न धनमाल चोरी

झापा । बाह्रदशी गाउँपालिका-३ राजगढ बस्ने रन्जित शाहको घरबाट ४ तोला सुन, चाँदी ७ तोला, ट्याव १ थान१, स्मार्ट घडी १ थान र नगद समेत गरी करिब ५ लाख १२ हजार रूपैयाँ बराबरको धनमाल...

‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले तत्काल कदम चाल्नुपर्छः चिनियाँ विदेशमन्त्री वाङ यी

बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार अरब तथा मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । “गाजाको स्थितिलाई चाँडै शान्त पार्न र मध्यपूर्वमा...

RECENT POSTS

HOT NEWS