राष्ट्रिय मानव अधिकार आयोग तिहार तथा छठको बिदामा पनि खुल्ने
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय तिहार तथा छठको बिदामा पनि खुलने भएका छन् । कार्यालय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छन् ।
आम नागरिकको मानव...
नेपालीले पठाउने विप्रेषणमा उल्लेख्य वृद्धि
काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने विप्रेषणमा उल्लेख्य वृद्धि आएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनासम्मको तथ्याङ्क अनुसार उक्त अवधिमा विप्रेषण ३० प्रतिशतले बढेर तीन खर्ब ६५ अर्ब...
आर्थिक लोपमा जथाभावी रुपमा संरचना
गुल्मी । प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले देशको अर्थतन्त्र रेमिटान्सले धानेको बताउनुभएको छ । गुल्मीको सदरमुकाम तम्घासमा आयोजित गुल्मी लगानी सम्भाब्यता कार्यशाला गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो ।
पूर्व अर्थराज्यमन्त्री समेत...
१९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला कायम गर्ने घोषणा
काठमाडौं। नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला कायम गर्ने घोषणा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले चालु आर्थिक वर्षको कार्यक्रममा नमूना जिल्ला कार्यक्रम...
चोरले गएराति घरधनीकै आँगनमा लगेर राखिदिएपछि
खजुरा । बाँकेमा अनौठो घटना भएको छ । केही दिनअघि घर फोडेर लगेको सामान चोरले गएराति घरधनीकै आँगनमा लगेर राखिदिएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका –९, बागेसालका बुद्धबीर वलीको घरबाट चोरले मङ्गलबार राति घरमा कोही नभएको...
आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाइँदै
काठमाडौं । आज कात्तिक द्वादशी, अर्थात् धनतेरस । सुन, चाँदी, तामा, फलाम लगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरमा ल्याई राख्ने प्रचलन रहेको छ । दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ । आज धातुका नयाँ...
प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा साढे ८ करोड मात्र...
काठमाडौं । गत १७ कात्तिक राति जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भयो ।
सो भूकम्पबाट प्रभावितका लागि उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग रकम घोषणा गर्न...
१० करोड अमेरिकी डलर ऋण स्वीकार
काठमाडौं । सरकारले एसियाली विकास बैंकबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले करिब १३ अर्ब २६ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार...
स्थानीय तहसँग नेवाः पत्रकार राष्ट्रिय दबूको भूमिका विषयमा छलफल कार्यक्रम सम्पन्न
काठमाडाैं । नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाका आयोजनामा नयाँ बर्ष नेपाल सम्बत ११४४ काे अवसरमा गत सोमबार शुभकामना आदानप्रदान र स्थानीय तहसँग नेवाः पत्रकार राष्ट्रिय दबूको भूमिका विषयमा छलफल कार्यक्रम सम्पन्न भएकाे छ...
सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट दिए राजीनामा
काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन्। भावी प्रधानसेनापतिका रुपमा हेरिएका उनले उमेर विवादका कारण शुक्रबार राजीनामा दिएका हुन्।
पाण्डले राजीनामा दिएको नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले पुष्टि गरे। भण्डारीले उनको...
























