४७ ग्राम २७ मिलिग्राम कोकिन जस्तो पदार्थसहित दुई जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने धुलो पदार्थ करिब ४७ ग्राम २७ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत हरियाणा घर भएका ३३ वर्षीय जोगेन्द्र...

एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोली भुकम्प प्रभावितलाई राहत दिएर फर्कियो, पुनर्स्थापनाको लागि सहयोग गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनाअरएनए) का अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके) नेतृत्व टोलीले भुकम्प प्रभावित स्थानीयलाई उद्धार र राहत वितरण गरेको छ । साथै टोली तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्न सकिने सहयोगका विषयमा स्थानीयसँग छलफल गरेर...

पाँच सय दरका २० थान नक्कली नोटसहित पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ नयाँवस्तीस्थित सडकबाट ५ सय दरका २० थान नक्कली नोट सहित सोही उपमहानगरपालिका-६ बस्ने ३० वर्षीय देवराज चौलागाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले प्र.२-०३-००९ प...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । प्यूठान, ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा माण्डवी गाउँपालिका-४ धनचौर बस्ने २६ वर्षीय संगित केसी भन्ने अर्जुन दमाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दमाईले ती महिलालाई बिवाह गर्छु भन्दै प्रलोभनमा...

मृत अवस्थामा फेला

काठमाडौं । दाङ, घोराही उपमहानगरपालिका-७ हनरिया बस्ने ३० वर्षीय जुगरु चौधरी सोही उपमहानगरपालिका-५ स्थित जनसेवा सामुदायिक वनमा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । उक्त वनमा मालुको पात टिप्न उनीसँगै ५ जना गएकोमा जुगरु...

आइभरी कोस्टका फुटबल डिडियोर ड्रोग्बा नेपाल आउने

काठमाडाैं । आइभरी कोस्ट तथा चेल्सीका पूर्व चर्चित फुटबल स्टार डिडियोर ड्रोग्बा नेपाल आउने भएका छन्। उनले एक भिडियो सन्देश जारी गर्दै भूकम्पबाट प्रभावित परिवारप्रति आफ्नो ऐक्यबद्धता प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका...

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यो तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने पक्का

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस बर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ । बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकहरुले नेपालभरका पस (एइक्) मेसिनमा रु....

इस्टोनिया पठाइदिन्छु भन्दै ३४ लाख १३ हजार रूपैयाँ ठगी गर्ने श्रेष्ठ पक्राउ

काठमाडौं । इस्टोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा हाल तार्केश्वर नगरपालिका-१ बस्ने गोरखा पृथ्वी नारायण नगरपालिका-६ का ३५ वर्षीय राजेश श्रेष्ठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको  छ । श्रेष्ठले ५  जनालाई वैदेशिक रोजगारका लागि...

रास्वपाले मंसिर २ देखि ४ गतेसम्म घरदैलो कार्यक्रम गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर २ देखि ४ गतेसम्म घरदैलो कार्यक्रम गर्ने भएको छ । प्रदेश र संघीय निर्वाचन सकिएको एक वर्ष पुगेको अवसरमा जनताका गुनासा र सुझाव सुन्न घरदैलो गर्न लागिएको रास्वपाले जनाएको...

राति एक बजेसम्म देउसी भैलो खेल्न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकामा राति एक बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । महानगरपालिकाले नगर प्रहरीको पेट्रोलिङमा देउसी भैलो खेल्ने समय एक बजेसम्म राखिएको महानगरका मेयर बालेन साहले जनाएका छन् । मेयर बालेनले सामाजिक...

RECENT POSTS

HOT NEWS