इजरायल अस्थायी संघर्षविरामका लागि तयार
काठमाडौं । इजरायल अस्थायी संघर्षविरामका लागि तयार भएको छ । संघर्षविरामको अवधि चार घण्टासम्म मात्र रहने छ ।
यो जानकारी अमेरिकाले दिएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले मिडियाहरुलाई बताएअनुसार यस प्रकारको...
सुनचाँदीको मूल्य बढ्याे
काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।
महासंघले आजका लागि छापावाल सुनको...
विद्युतीय सवारीसाधनको लागत १५ गुणा सस्तो : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा भित्रिने सबै ब्राण्डका विद्युतीय सवारीसाधनलाई अनुमति दिन आवश्यक रहेको जनाएका छन्।
बिहीबार काठमाडौँमा भएको राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल’ सफ्टवेयर सार्वजनिक कार्यक्रममा बोल्दै घिसिङले यस्तो...
ठूला पार्टीहरुको हालत लाजमर्दो
दाङ । नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतक एवं संघीय सांसद मेटमणि चौधरीले नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरुबाट मुलुक चल्न नसक्ने बताएका छन्।
एकीकृत समाजवादीको घोराही नगर कमिटीद्वारा बिहीबार सोनपुर भकारेमा आयोजित...
बर्दियाका पुष्प व्यवसायीलाई फूल बाहिरी जिल्लामा पठाउन चटारो
बर्दिया । तिहार नजिकिएसँगै बर्दियाका पुष्प व्यवसायी फूल टिप्ने चटारोमा छन् ।
नजिकिँदै आएको तिहारका लागि सयपत्री, मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो ।
मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले स्थानीय...
नेपाल संवत कुनै एउटा समुदायको मात्रै संवत नभएर राष्ट्रिय संवत : अध्यक्ष निर्मल देउला
काठमाडाैं । बागमती प्रदेशका सांसद तथा पूर्वयोजना आयोगका उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले काठमाडौं महानगरपालिकामा हिजो भत्किएका घरहरु बनाउनेहरुलाई विस्थापित गरेर आज भत्काउनेहरुको वर्चस्व कायम भएको जनाएका छन् ।
राजधानी काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले...
कलाकार दिपाशा बीसीको निधन
काठमाडौं । कलाकार दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बेलुकी थापाथलीस्थित नर्भिक पुर्याइएकी उनलाई बिहीबार अस्पतालले मृत घोषणा गरेको हो ।
शरीरमा औषधीको मात्रा धेरै देखाइएको कारण देखाउँदै अस्पतालले मृत घोषणा...
शेयर बजार साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घट्याे
काठमाडौं । साताको पहिलो कारोबारका दिन दोहोरो अंकले घटेको शेयर बजार साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घटेको छ ।
अघिल्लो तीन दिन (सोमबार, मंगलबार र बिहीबार) बढेको शेयर बजार आज ११.८५ अंकले घटेर १८५२.०८...
प्रमले भूकम्पपीडितलाई एक महिनाको पारिश्रमिक दिने
काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको तलब भूकम्पपीडितलाई दिइने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको पारिश्रमिक दिने निर्णय भएको जानकारी दिइन् ।
“प्रधानमन्त्रीलगायत...
सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० परिमार्जनसहित स्वीकृत
काठमाडाैं । मन्त्रिपरिषदको बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० परिमार्जनसहित स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्देशिका स्वीकृत गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।
‘मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८०...
























