ओमानसँग पाँच रनले पराजित

काठमाडौं । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा बिहीबार नेपाली टोली ओमानसँग पाँच रनले पराजित भएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ओभरमा नौ विकेट गुमाएर...

बेपत्ता पारिएका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा

काठमाडौं। इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ । जोशी अक्टोबर ७ देखि बेपत्ता थिए । इजरायलको प्रधानमन्त्री कार्यालयले उनी हमासको बन्धकमा रहेको...

एक लाख १७ हजार तीन सय छ पर्यटकले गरे नेपाल भ्रमण

काठमाडौं । सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल...

गोली प्रहार गरी प्रधानाध्यापकको हत्या गरेको घटनामा संलग्न पाँच जना पक्राउ

बारा । कलैया उपमहानगरपालिका-६ मदर्शा टोलमा बाल एकता ईङगलिस बोडिङ स्कुलका संचालक तथा प्रधानाध्यापक सोही ठाउँ बस्ने ३५ वर्षीय गुड्डु भन्ने रूपेश स्वर्णकारको गोली प्रहारबाट हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले...

पछिल्लो दुई हप्तामा चोरी अपराधका ५० मुद्दा दर्ता

काठमाडौं  । नेपाल प्रहरीको पछिल्लो एक तथ्याङ्क अनुसार दसैँ अवधिमा मात्रै चोरी अपराधमा ५० वटा मुद्दा दर्ता भएको छ ।पछिल्लो दुई हप्ताको अवधिमा डाका चोरीका जम्मा ६ मुद्दा, नकबजनी चोरीका सात र साधारण चोरीका...

यूनाइटेड सहकारीको लुटः १५ लाखको ऋण दिएर ७ करोडको घर–जग्गा कब्जा

काठमाडौं । पुतलीसडकको यूनाइटेड बचत तथा ऋण सहकारीले पूर्वी–रुकुम पुथाउत्तर गंगा गाउँपालिका १० स्थायी निवासी सुरेन्द्र पुनको काठमाडौंको बालाजुमा रहेको करिब ७ कारोडको घरजग्गा मिलेमतोमा कब्जा गरेको पीडितले जनाए । बुधबार संवाद डबलीमा क्रान्तिकारी...

ग्यास आयात आठ अर्बले घट्यो

काठमाडौं । बजारमा खाना  पकाउने  एलपी  ग्यासको  खपत घटेको छ । ग्यासको  आयात  घटेसँगै  खपतमा कमी भएको हो । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आर्थिक वर्षमा पाँच...

राष्ट्रिय मानव अधिकार आयोगको स्तर ‘क’ श्रेणीमै कायम

काठमाडौं  । राष्ट्रिय मानव अधिकार आयोगको स्तर ‘क’ श्रेणीमै कायम भएको छ । ग्लोबल एलायन्स अफ नेसनल ह्युमन राइट्स इन्स्टिच्युसनले आयोगलाई ‘क’ श्रेणीमै राखेको हो । आयोगको कामकारबाही र ऐनका बारेमा प्रश्न उठाएर स्तर घटुवा गर्ने...

प्रधानमन्त्री प्रचण्ड आज बुटवल जाँदै

रुपन्देही  । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बिहीबार) बुटवल जाने भएकाे छ । बुटवलका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड बुटवल जान लागेकाे हाे । बिहीबार बिहान ११ बजे बुटवलको...

क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध उजुरी आह्वान

काठमाडौं  । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध उजुरी आह्वान गरेको छ । सरकारले सुनुवाइका लागि गरेको पत्राचार अनुसार समितिले उजुरी आह्वानको प्रक्रिया अघि बढाएको हो । परराष्ट्र सचिवसमेत रहनुभएका उहाँलाई कात्तिक ३ गतेको मन्त्रीपरिषद्ले...

RECENT POSTS

HOT NEWS