मुगु सामूहिक हत्याको अझै अनुसन्धान टुङ्गो लागेन

मुगु  । छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक हत्या भएको हप्ता दिन पुगेको छ । हप्ता दिन पुगिसक्दा पनि प्रहरी घटनाको यथार्थ विवरण बाहिर ल्याउन नसके पनि अनुसन्धान...

आममाफी पाएका योगबहादुर ढकाल विरूद्धको मुद्दा सर्वोच्चले निर्णय सुनाउने

काठमाडाैं । संविधान दिवसको दिन सरकारबाट आममाफी पाएर छुटेका योगबहादुर ढकाल (रिगल) विरूद्धको मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ। कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले भोलि (बिहीबार) लाई...

नयाँ मर्यादाक्रम समेटिएको विधेयक पारित

काठमाडाैं । राष्ट्रिय सभाले मर्यादाक्रम निर्धारण गर्ने विधेयक सर्वसम्मतले पारित गरेको छ। गैरसरकारी विधेयकका रूपमा राष्ट्रिय सभाका सांसदहरूले दर्ता गरेको राष्ट्रिय मर्यादासम्बन्धी विधेयकलाई राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मर्यदाक्रममा सामान्य संशोधन गरेको थियो। राष्ट्र गानको प्रयोग,...

नेपालभाषा र तामाङ भाषालाई कामकाजि गर्न सफल भएकाेमा स्वागत

नुवाकोट । नुवाकोटमा भाषा विधेयकलाई स्वागत गरी धन्यवाद दिएर बाग्मती प्रदेशका संसदले नेपालभाषा  र  तामाङ भाषालाई सरकारी कामकाजि भाषा गर्नका लागि विधेयक सर्वसम्मतले  पारित गरेकाेलाइ लिएर  नुवाकोट जिल्लाकाे विदुर नगरमा स्वागत गरी  सांसदहरूलाई धन्यवाद...

सेयर बजारको ओरालो यात्रा जारी

काठमाडौं । सेयर बजारको ओरालो यात्रा बुधबार पनि जारी रह्यो । ५.८३ अंकले नेप्से परिसूचक घटेर १८५८ अंकमा झरेको छ । कारोबार रकम भने मंगलबारको तुलनामा बुधबार बढेको छ । मंगलबार ५७ करोड १४ लाख...

तिहार लक्षित गर्दै सुनको असर्फी र मेडालियन सिक्का बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले १९ कात्तिकदेखि २४ कात्तिकसम्म सुनका असर्फी...

समानुपातिक निर्वाचन प्रणालीबाट पहुँचवालाहरु सांसद निर्वाचित

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समानुपातिक निर्वाचन प्रणालीबाट धनाढ्य र पहुँचवालाहरु सांसद निर्वाचित भएको भन्दै यसको औचित्यमाथि विचार गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै अध्यक्ष केसीले निर्वाचन प्रणाली...

एनआरएनए कार्यालयमा युवा संघको परेड, डा.बद्री केसी एमालेका असली कार्यकर्ता !

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए र संघका जिम्मेवार अभियन्ताहरु राजनीतिक प्रभावबाट मुक्त छैनन् भन्ने कुराको पुष्टि मंगलबार मुख्य कार्यालयमा भएको घटनाले थप प्रमाणित गरेको छ । आफूलाई निर्वाचित अध्यक्ष भएको दाबी गर्दै...

क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आह्वान गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालउपर उजुरी आह्वान गरेको हो । उनी उपयुक्त छैनन् भन्ने...

यी खेलाडी एएफसी वर्ष उत्कृष्ट भए

काठमाडौं । साउदी अरेबियन स्टार सलिम अल दाव्सरी र अस्ट्रेलियन आइकन सामन्था केर एएफसी वर्ष उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन् । कतारको दोहामा भएको वार्षिक अवार्ड २०२२ मा सलिम पुरुषतर्फ र केर महिलातर्फ सर्वाेत्कृष्ट भएका...

RECENT POSTS

HOT NEWS