संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस स्वदेश फर्किए

काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमण सकेर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुधबार स्वदेश फर्किएका छन्। आइतबार बिहान काठमाडौं आइपुगेका उनी कतार एयरवेजको जहाजमार्फत बिहान १० बजे न्यूयोर्क फर्किएका हुन्। यसअघि गत असोज २६ गते...

सरकारले भारतीय सयपत्री फूलको माला आयातमा रोक लगायाे

काठमाडौं । सरकारले भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको छ । तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले यसवर्ष भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको हो । बागमती प्रदेश सरकारअन्तर्गत पुष्प...

डब्ल्यूएचओको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा बाजेद चुनिए

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदमा बंगलादेशकी साइमा बाजेद चुनिएकी छन् । नयाँदिल्लीमा बसेको क्षेत्रीय कमिटीको बैठकले बंगलादेशकी राष्ट्रपति शेख हसिनाकी छोरी साइमा बाजेदलाई चयन गरेको हो । यो पदका...

सामाजिक सञ्जाल मार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको अभियोगमा झापा दमक नगरपालिका-५ वतन भएका ४६ वर्षीय डिल्ली राम खनाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल मार्फत नेपाली सेनाप्रति घृणा र द्वेष...

अवैध रूपमा ल्याइएको २१ लाख ८७ हजार रुपैयाँ बरामद

विराटनगर  । मोरङ प्रहरीले विराटनगरको मुख्य बजार क्षेत्रबाट अवैध रूपमा ल्याइएको २१ लाख ८७ हजार रुपैयाँ बरामद गरेको छ । विशेष सूचनाका आधारमा मङ्गलवार अपराह्न प्रहरीले एक बालकको नगद सहित पक्राउ गरेको हो । हुन्डी कारोबारीले ती...

मुख्यमन्त्री कोहलपुर गोल्डकपको सम्पूर्ण तयारी पुरा,आज मुख्यमन्त्री चौधरीले उद्घाटन गर्ने

कोहलपुर । कोहलपुर नगरपालिका २ स्थित तेह्र विगाहमा कार्तिक १५ देखि २२ गतेसम्म कोहलपुरमा सञ्चालन हुने ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ को सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार पत्रकारहरुसंगको छलफल गर्दैै ‘स्वास्थ्यका लागि खेलकुद...

रिगल कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ आज हुने

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ पूरा नभएपछि आज (बुधबार) हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा म‌गलबार भएको...

निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटायाे

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ । निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो...

मिठाईको पर्व तिहारमा चिनी अभाव

काठमाडौं । सरकारले चाडपर्वलक्षित गरेर भन्सार छुटमा खरिद गर्ने भनेको चिनी यस पटक पनि नआउने निश्चित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था...

उपत्यकामा रगतको चरम अभाव, बिरामीको ज्यान जोखिममा

काठमाडौं । काठमाडौं उपत्यकामा रगतको चरम अभाव देखिएको छ । रगतको व्यवस्थापनको जिम्मा पाएको नेपाल रेडक्रम सोसाइटी र रगतको निगरानी गर्ने जिम्मा पाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको कमजोर व्यवस्थापनका कारण उपत्यकामा रगतको चरम अभाव देखिएको...

RECENT POSTS

HOT NEWS