संघीय संसद्‌मा महासचिव गुटेरेसले गरेको सम्बोधन [पूर्णपाठसहित]

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेका छन्। मंगलबार अपराह्न बसेको बैठकमा उनले संयुक्त राष्ट्रसंघ र नेपाल पुराना मित्र भएको जनाए । दुईबीचको सहकार्य गहन भएको उनको  धारणा ...

मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा पुग्याे

काठमाडौं। घरेलु टोली नेपाल जारी विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ ।मङ्गलवार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जितसहित अन्तिम चारको यात्रा तय गरेको हो । पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको...

सांग्रिला डेभलपमेन्ट बैंककाे १९ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकले सोमबार  बिहान काठमाडौँको टुँडालदेवी मन्दिर परिसरको सरसफाइ गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो । यस सरसफाइ कार्यक्रममा...

शक्तिशाली चिपसेट ‘एम थ्री’ भएको पहिलो म्याकबुक प्रोको लाइनअप सार्वजनिक

काठमाडौं । एप्पलले अहिलेसम्मकै शक्तिशाली चिपसेट ‘एम थ्री’ भएको पहिलो म्याकबुक प्रोको लाइनअप सार्वजनिक भएको छ । नेपाली समय अनुसार मंगलवार बिहान भएको एप्पल इभेन्टमा कम्पनीले एम थ्री, एम थ्री प्रो र एम थ्री...

रिगललाई राष्ट्रपतिद्वारा गरिएको कैद मिनाहाविरुद्धको रिटमा सुनुवाइ जारी

काठमाडौं- रिगल भनिने योगराज ढकाललाई राष्ट्रपतिद्वारा गरिएको कैद मिनाहाविरुद्धको रिटमा सुनुवाइ जारी रहेको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू: ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ भइरहेको हो। कैद मिनाह भएका उनलाई पुन:पक्राउ गरी...

७ कम्पनीको मूल्य भने स्थिर

काठमाडाैं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा १९३ कम्पनीको मूल्य घट्दा जम्मा ३८ कम्पनीको मात्रै बढेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रह्यो । परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १४.२९ अंक घटेर...

नेपालका लागि अमेरिकाले साढे १६ अर्ब नेपाली रुपैयाँ भन्दा बढी ऋण दिने

काठमाडौं । अमेरिकाले नेपालका साना तथा मझौता उद्यम विकासका लागि साढे १६ अर्ब नेपाली रुपैयाँ भन्दा बढी ऋण दिने विषयमा छलफल भएको छ । एक साता लामो अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । रूपन्देही, गैडहवा गाउँपालिका-२ बिचौवापुरस्थित सडकमा लु.८७ प ४२८५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ पडौरा बस्ने ४२ वर्षीय बिजेन्द्र पासीको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाईते भएका उनको भिम अस्पताल...

मलेसियाविरूद्ध खेल जितेमा नेपाल सेमिफाइनल पुग्ने

काठमाडाैं ।  आइसिसी टी-२० विश्वकप छनोटमा नेपालले आज दोस्रो खेल मलेसियासँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा टस जितेको मलेसियाले ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्दैछ।  नेपाली टिममा कुनै परिवर्तन गरिएको छ। नेपाली टिम : रोहितकुमार पौडेल,...

RECENT POSTS

HOT NEWS