युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न गुटेरेसकाे आग्रह
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गरेका छन्।
अहिले युक्रेन, रसिया, इसरायल, प्लानेस्टाइन जस्ता विभिन्न मुलुकहरूमा भइरहेको युद्धबाट सम्पूर्ण विश्व नै पीडित भइरहेकोले शान्ति स्थापनाका लागि लाग्न उनले सबैलाई...
झापा एफसीबाट सर्बियन गोलरक्षक स्टेफन कुपिज खेल्दै
सर्बियन गोलरक्षक स्टेफन कुपिज दोश्रो संस्करणको नेपाल सुपर लिगको लागि झापा एफ.सी सँग पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्धित भएका छन्।
झापा एफ.सी. ले आफ्नो सामाजिक सञ्जालबाट कुपिज अनुबन्ध गरेको जानकारी दिएको हो। सर्बियाको यु-१७, यु-१९,...
वैज्ञानिकले मुटुको समस्या समाधान गर्नमा बिच्छीलाई उपयोग सकिने पत्ता लगाए
एजेन्सी । मुटुको समस्या समाधान गर्नमा बिच्छीलाई उपयोग गर्न सकिेन वैज्ञानिकले पत्ता लगाएका छन्।
माकुरा सरह बिच्छी देख्दा पनि आङ सिरिङ्ग हुन्छ तर यसले समेत हाम्रा उपचारमा सहयोग पुग्ने देखिएको छ। बिच्छीको विषले...
स्कुलका सञ्चालक रुपेश सर्राफको हत्यामा उनकै प्रेमिका संलग्न
काठमाडौं । सोमबार बाराको कलैयामा गोली प्रहार गरेर हत्या गरिएका बाल एकता बोडिङ स्कुलका सञ्चालक रुपेश सर्राफको हत्यामा उनकै प्रेमिका संलग्न रहेको खुलेको छ ।
प्रहरीले रुपेशको हत्या आरोपमा एक महिलासहित तीन जनालाई पक्राउ गरेकोपछि...
इजराइलद्वारा हमासविरुद्ध युद्धविराम गर्न अस्वीकार
जेरुसेलम । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गर्नुभएको छ । “युद्धविराम गर्नु भनेको हमास र आतङ्कवादसँग आत्मसमर्पण गर्नु हो”, युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको माग अस्वीकार गर्दै उहाँले भन्नुभयो...
मेस्सीले आठौँपटक बालोन डी’ओर जित्याे
लन्डन। केलियन एमबाप्पे र एर्लिङ हालान्डलाई पछि पार्दै आठौँपटक बेलोन डीअर जितेपछि लियोनल मेस्सीले उनिहरुलाई सम्बोधन गर्न छुटाएनन्। अवार्ड थापेपछि ३६ वर्षीय मेस्सीले एमबाप्पे र हालान्डले एक दिन यो अवार्ड हात पार्ने विश्वास व्यक्त...
मुस्ताङ जलवायु विपद्को चपेटामा
म्याग्दी । तीन दिनको लगातार वर्षपछि गत साउन २८ गते कागखोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा २९ पक्की भवन, तीन काठे पुल, निर्माण सम्पन्न हुन लागेको एउटा मोटरेबल पुललगायत भौतिक संरचनामा ठूलो...
गाजा क्षेत्रमा भइरहेको बमबारीका कारण २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित
काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघमा महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा भइरहेको बमबारीका कारण २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएको उल्लेख गर्दै आक्रमण तत्काल रोक्न अपिल गरेका छन् ।
काठमाडौंबाट गुटेरेसको अपिल :...
एक घरमा आगलागी हुँदा एक जनाकाे ज्यान गयाे
काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडानम्बर ७ हर्कपुर बस्ने उमेश गौतमको घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उमेशकी भाउजू अन्दाजी ३९ वर्षीया कमला दाहाल गौतम रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका...
एमालेले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय
काठमाडौं । नेकपा (एमाले) ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले...

























