आज संसदको संयुक्त बैठकमा राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने
काठमाडौं । आज बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्दैछन् ।
नेपाल भ्रमणमा रहेका गुटेरेसले आज अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ...
महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घ भवन परिसरमा गरे वृक्षारोपण
काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई ललितपुर पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा नेवाः परम्परा अनुसार सगुन दिएर स्वागत गरिएको छ ।
सोमबार दिउँसो संयुक्त राष्ट्रसङ्घ भवनमा आयोजित स्वागत समारोहमा सहभागी महासचिव गुटेरेस...
नाै जना पदयात्रुहरूको सकुशल उद्धार
काठमाडाैं । डोल्पाको शे-फोक्सुण्डो तालमा घुम्न गएका ९ जना पदयात्रुहरूको नेपाली सेनाले उद्धार गरेको छ।
तालमा घुम्न जाँदा हिँड्न नसकेपछि सेनाको टोली पुगेर उनीहरूको उद्धार गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जानकारी दिएको छ।
उनीहरूलाई...
नेपालमा रहेका कुल घरहरु मध्ये सबैभन्दा बढी एक तले घर
काठमाडौं । नेपालमा रहेका कुल घरहरु मध्ये सबैभन्दा बढी एक तले घर रहेको पाइएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपाल भर रहेको कुल ७५ लाख ५२ हजार...
यस्ताे रह्याे पहिलाे दिन महासचिव गुटेरेसकाे भ्रमण कार्यक्रम
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आफ्नो चार दिने नेपाल भ्रमणका लागि २०८० कात्तिक ११ गते राति (१२ गते आइतबार बिहान १ बजे) काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए। उनलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत...
करणी गरेको अभियोगमा पक्राउ
बैतडी । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका- ४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति...
डिशहोमकाे नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा पाउने
काठमाडौं । दशैंको अवसर पारेर डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा लिन पाउने समय थप भएको छ।
अब डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा लिन...
नेप्से १८७८.७० विन्दुमा आएर बन्द
काठमाडौं । कारोबारको सुरुवाती समयदेखि नै उच्च गिरावट देखिएको सेयर बजार अन्तिम समयमा आएर सम्हालिएको छ ।
सोमबार नेप्से परिसूचक ३.०४ अंकले बढेर बन्द भयो । कारोबार खुलेको ४७ मिनेटमै नेप्से १८५७ विन्दुसम्म झरेकोमा अन्तिम...
१ लाख १६ हजार ५०० रुपैयाँमा सुन काराेबार
काठमाडौं । सुनको मूल्य नयाँ रेकर्डबाट तल झरेको छ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेकोमा आज ५ सयले घटेर १ लाख १६ हजार ५०० रुपैयाँ पुगेको हो। तेजाबी सुन प्रतितोला १...
पिके डायगोनिस्टक प्रालिका सञ्चालकमाथि आक्रमण गर्ने विरूद्व मुद्दा दर्ता
काठमाडौं । गत असोज १५ गते गौशालास्थित पिके डायगोनिस्टक प्रालिका सञ्चालकमाथि आक्रमण गर्ने दुई जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। २५ दिन लामो अनुसन्धान सकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।
पिके डायगोनिस्टक प्रालिका सञ्चालक...

























