राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरामा
कास्की । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुग्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेस सोमबार दिउँसो पोखरा आइपुग्नुभएको हो ।
महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्र सङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे...
नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघ भूमिका महत्वपूर्ण रहने
काठमाडौं । नागरिक समाजले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति प्रक्रिया टुंगोमा पुर्याउनेबारे सरोकारवाला पक्षसँग पनि छलफल गर्नुपर्ने माग राखेका छन्। उनीहरुले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन पीडित पक्षको आवाज नसुन्ने हो भने...
अनसनरत भारती पत्रकार सम्मेलनस्थलमै बेहोस
काठमाडौं । आफ्ना पतिको हत्यामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध अनसन थालेकी भारती शेर्पा पत्रकार सम्मेलनस्थलमै बेहोस भएकी छन् ।
गत शुक्रबारदेखि अनसन थालेकी उनी सोमबार रिपोर्टस...
गोलरक्षक एन्जिलाको कथामा आधारित चलचित्रको छायाङ्कन सुरु
काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको चलचित्र 'अन्जिला' को छायाङ्कन सुरु भएको छ।
मिलन चाम्सले निर्देशन गर्ने यो फिल्मको सोमबार एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा शुभमुहुर्त...
राष्ट्र बैंकले २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आहृवान गरेको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आहृवान गरेको हो...
काभ्रेपलाञ्चोकमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पछिल्ला केही दिनयता डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा छ जनामा सङ्क्रमण देखिएको धुलिखेलस्थित जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । थपिएका सङ्क्रमित चार महिलासहित छ जना बनेपा...
मृत अवस्थामा फेला
काठमाडौं । बाँके, राप्ती सोनारी गाउँपालिका-५ चाचरफर्का घाट बस्ने ४५ वर्षीय रामचन्द्र थारू सोही ठाउँस्थित राप्ती नदीको किनारमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, लम्कीचुहा नगरपालिका-३ छतिवन सामुदायिक वनको अगाडि कर्णाली नदीमा सुर्खेत...
ब्राजिलमा विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु
एजेन्सी। उत्तरपश्चिमी ब्राजिलको एकर राज्यमा एउटा सानो विमान दुर्घटना हुँदा एक शिशुसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
विमान सिङ्गल इन्जिन ससेन क्याराभान रहेको र रियो ब्र्याङ्को विमानस्थल नजिकै दुर्घटना भएको एकर...
महासचिव गुटेरेसको नेपाल भ्रमणलाई सुनौलो अवसरको रुपमा उपयोग गर्नुपर्छ
काठमाडौं । विज्ञहरुले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणलाई जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने सुनौलो अवसरको रुपमा लिनुपर्ने जनाएका छन्।
जलवायु विज्ञ डा धर्मराज उप्रेतीले हिमाली र पर्वतीय क्षेत्रमा रहेका १३६ वटा राष्ट्रलाई...
आईसीसी टि-२० विश्वकप छनाैटमा सिंगापुर विरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन
काठमाडौं । नेपालले सिंगापुर विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ। आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा नेपालले सिंगापुर विरुद्ध बलिङ तथा ब्याटिङमा राम्रो प्रदर्शन गरेको हो।
नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ब्याटिङ गरिरहेका...
























