अहिलेसम्मकै महँगो मूल्यमा सुन कारोबार

काठमाडाैं । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रवार तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको...

जुवा खेलिरहेको अवस्थामा सात जुवाडे पक्राउ

पाल्पा। जुवा खेलिरहेको समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार बेलुकी तानसेनको बडिज्ञानटोलस्थित एक घरमा जुवातास खेलिरहेका समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ पर्ने जुवाडेको साथबाट ३२५ पत्ती तास...

ज्याक महर्जनको नानी गीत यूटियूब मार्फत सार्वजनिक

काठमाडाैं । नेपालभाषा सांगीतिक क्षेत्रमा नेवाः रक स्टार नामले चर्चित ज्याक महर्जनको नानी गीत यूटियूब मार्फत सार्वजनिक भएको छ । आफ्नो मातृभाषालाई अपार माया गर्ने ज्याककाे गीतमा शब्द रचनाकार, संगीत, गायन स्वयम्कै रहेको छ । नेपालभाषा...

टी–२० विश्व कप छनोट प्रतियोगितामा नेपालको पहिलो खेल सिङ्गापुरसँग हुने

काठमाडाैं । टी–२० विश्व कप एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालको पहिलो खेल सिङ्गापुरसँग हुने भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल भोलि सिङ्गापुरसँग हुने भएको हो...

इजिप्टमा कारबाट तेल चुहिएर भएकाे दुर्घटनामा ३५ जनाको ज्यान जाँदा ५३ घाइते

एजेन्सी । इजिप्टको बेहेरा प्रान्तको मरुभूमि क्षेत्रको सडकमा एउटा कारबाट तेल चुहिएपछि भएको दुर्घटनामा परि कम्तीमा ३५ जनाको ज्यान गएको छ। दुर्घटनामा अरु ५३ जना घाइते भएका इजिप्टको सरकारी पत्रिका अहरामले जनाएको छ। बेहेरानजिकै कायरो–अलेक्जेन्ड्रिया...

देशको पहाडी भूभागमा केही बादल

काठमाडाैं । अहिले मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा केही बादल लागेको छ । काठमाडाैं उपत्यकासहित बाँकी ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक...

फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोलीले दुई स्थान सुधार

काठमाडाैं । फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोलीले दुई स्थान सुधार गरेको छ । फिफाले बिहीबार सर्वाजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १ सय ७३ औँ स्थानमा छ । यसअघि नेपाल १ सय ७५ औँ स्थानमा...

महासचिव एन्टोनियो गुटेरेस नेपाल आईपुग्याे

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा नेपाल आईपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका छन्। सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित...

परराष्ट्रमन्त्री साउद अमेरिका जाँदै

काठमाडाैं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते त्यसतर्फ प्रस्थान गर्दै छन् । भ्रमणका क्रममा उनले कात्तिक १३ गते वासिङ्टन डिसीमा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग द्विपक्षीय...

कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरि मनाइँदै

काठमाडौं । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ...

RECENT POSTS

HOT NEWS