को हुन् एन्टोनियो गुटेरेस ?
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणको सिलसिलामा आइतबार बिहान काठमाडौं आइपुगेका छन् ।
उनी यस्तो समयमा नेपाल भ्रमणमा आएका छन् जतिबेला विश्व इजरायल र प्यालेस्टिन दुई खेमामा विभाजन भइरहेको छ...
सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्वरक्षक फलू डियाग्ने एनएसएल खेल्ने
काठमाडौं । धनगढी एफसीले युरोपियन लिगहरु खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्वरक्षक फलू डियाग्नेलाई दोस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल)का लागि विदेशी खेलाडीका रुपमा अनुबन्ध गरेको छ ।
‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साविक उपविजेता...
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई प्रम प्रचण्डले सिंहदरबारमा स्वागत तथा भेटवार्ता गर्नु भएको छ !
मुख्यसचिव वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले...
महासचिव गुटरेसले मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसदमा गर्ने सम्बोधनको सूचना प्रतिनिधि सभाको बैठकमा सुनाइएको छ ।
सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा महासचिव गुटरेसले मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम...
महासचिव एन्टोनियो गुटरेस र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता
काठमाडौं । गएराति नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । महासचिव गुटरेस आइतबार राति नेपाल भ्रमणमा आएका थिए...
नवनिर्मित पेमा धेछेनलिङ गुम्बामा विश्व शान्ति पूजा हुने
पोखरा । पोखराको नवनिर्मित पेमा धेछेनलिङ गुम्बामा मंसिर २ गतेदेखि विश्व शान्ति पूजा हुने भएको छ । ८ दिनसम्म चल्ने पूजामा त्रिपिटक (काग्युर) को १०८ ठेली वाचन हुने आइतबार गुम्बाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको...
लेबनानमा खटिएका नेपाली सेना सामान्य घाइते
काठमाडौं । इजरायल र लेबनानको सीमा क्षेत्रमा खटिएका एक जना नेपाली शान्ति सैनिक घाइते भएका छन् ।
लेबनानमा खटिएका नेपाली शान्ति सैनिक इजरायली प्रतिरक्षा फौज (आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीच दोहोरो युद्ध चलिरहेका बेला...
अभिनेता म्याथ्यु पेरीको निधन
काठमाडौं । चर्चित वेब सिरिज ‘फ्रेन्ड्स’मा चण्डलर बिङको भूमिका निर्वाह गरेका अभिनेता म्याथ्यु पेरीको निधन भएको छ।
म्याथ्यु पेरीको ५४ वर्षको उमेरमा निधन भएको हो। पेरीको शव शनिबार उनको लस एन्जलसको घरमा रहेको बाथटबमा भेटिएको थियो।
तातो...
महासचिव एन्टोनियो गुटेरेसलाई द्वन्द्वपीडितहरुले ध्यानाकर्षण पत्र बुझाए
काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई द्वन्द्वपीडितहरुले संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रियामा आफूहरुलाई अन्याय भएको भनी ध्यानाकर्षण पत्र बुझाएका छन्।
द्वन्द्वपीडित साझा चौतारी, बर्हिगमित जनमुक्ति सेना नेपाल र गम्भीर मानवअधिकार उलंघनका पीडितहरुको राष्ट्रिय...
दशैं सकिए पश्चात पुनः रिले अनसन सुरु
काठमाडौं । भारती मानन्धरले दशैं सकिएसँगै पुनः रिले अनसन सुरु गरेकी छन्।
श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनसन...
























