गाजाका अस्पतालको अवस्था दयनीय
एजेन्सी । प्यालेस्टाइन-इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय बनेको छ ।
इन्धन, पानी, स्वास्थ्य सामग्री र कर्मचारी अभावका कारण कतिपय अस्पताल बन्द भएका छन् । अहिले सो क्षेत्रमा इन्धनको चरम अभाव रहेको जनाइएको छ ।
अबको...
संयुक्त राष्ट्रसंघले इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव पारित
काठमाडौं । संयुक्त राष्ट्रसंघले इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ । संयुक्त राष्ट्र संघको महासभाले गाजामा तत्काल दिगो ‘मानवीय युद्धविराम’ को माग गर्दै प्रस्ताव पारित गरेको हो ।
युद्ध विरामको पक्षमा नेपालसहित १२० देशले...
गर्भवतीलाई पोषणबापत जनही रु पाँच हजारका दरले भत्ता वितरण
दमौली । सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी सेवा लिने काममा आकर्षित गर्न तनहुँका स्थानीय तहले गर्भवती र सुत्केरीलाई पोषण भत्ता उपलब्ध गराउन थालेका छन् ।
सम्बन्धित पालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा जाँच तथा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी
कोहलपुर (बाँके) । जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिँड्ने एकजनालाई पक्राउ गरेको छ ।
चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका–२० बस्ने मोहन कोइरालालाई बाँके प्रहरीले...
सन्दीप लामिछाने कप्तानीमा १५ सदस्यीय टोली घोषणा
काठमाडौं । टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो ।
टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य...
बडादसैँ सराय नाचेर बिदाइ गर्ने तयारी
पाल्पा । यस वर्षको बडादसैँ सराय नाचेर बिदाइ गर्ने तयारी गरिएको छ । पाल्पाको विभिन्न स्थानमा रहेका कोतघर, देवीका मेन्दिर, दुर्गा मन्दिर, थुम्का, मौलादेवीका मन्दिरमा सराय नाचेर दसैँलाई बिदाइ गर्ने तयारी गरिएको हो ।
विगतका वर्षमा जस्तै...
जसपा नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
यही कात्तिक १३ गते सोमबार दिनको २ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी उक्त बैठक बोलाइएको सो पार्टीका प्रचारप्रसार...
वृद्धवृद्धालाई ‘साथीसँगै नातिसँग’ जोड्न भन्दै अभियान सुरु
वालिङ । वालिङका युवाले स्वतःस्फूर्त रूपमा वृद्धवृद्धालाई ‘साथीसँगै नातिसँग’ जोड्न भन्दै अभियान सुरु गरेका छन् । पछिल्लो समय युवा तथा बालबालिका मेबाइल, ल्यापटप जस्ता आधुनिक शैलीमा भुल्न थालेको र वृद्धवृद्धा एक्लै परिरहेको भन्दै युवाले ‘मातापिता...
एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन
काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष बिके (बिष्णुकृष्ण) श्रेष्ठ को निधन
भएको छ । बुधबार बिहान ९६ वर्षको उमेरमा उनको निधन भएको हो । बुढ्यौली उमेरका उनी केहि समययता सामान्य बिरामी थिए । श्रेष्ठको पारिवारिक स्रोतका...
नेपाललाई पराजित गर्दै यूएईले जित्यो त्रिकोणात्मक सिरिज उपाधि
काठमाडौं । आयोजक नेपाललाई ५ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ ।
उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले बल खेल्नु अघि ५ विकेट गुमाएर भेट्टायो । अन्तिम २ बलमा २ रन...

























