सिटिजन्सका अध्यक्ष पाण्डेद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

काठमाडौं । सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । बुधवार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका उनको शपथ भएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी...

दसैँको विशेष अवसर पारेर टिकटक प्रतियोगिता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले दसैँको विशेष अवसर पारेर टिकटक प्रतियोगिताको आयोजना गरेको छ । ‘तिमी यो दसैँमा के गर्छौँ ?’ नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ । हरेक रचना...

एनआईएमबीद्वारा एघार यातायात व्यवस्था कार्यालयहरूमा डिजिटल कारोबार गर्ने

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्युआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा यातायात व्यवस्था कार्यालयमा हुने नगद कारोबारमा कमि...

नरैनापुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागु

बाँके (नरैनापुर) । हिन्दु धर्मावलम्बीको महान् चाड दशैं, तिहार र छठपर्वमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय भगवानपुरले विशेष सुरक्षा योजना सञ्चालन गरेको छ । अन्य चाडपर्वभन्दा दसैं तिहारमा बढी आर्थिक कारोबार...

पश्चिमी वायुको आंशिक असर

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक असर रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा...

इन्स्पेक्टर र असईमा भर्ना खुल्याे

काठमाडाैं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित गर्दै ९६ इन्स्पेक्टर र २६० जना असईका लागि दरखास्त आह्वान गरेको हो। ९६ इन्स्पेक्टरमध्ये ५२ जना...

सुनको मूल्यले नयाँ रेकर्ड कायम

काठमाडाैं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।बिहीबार पनि रेकर्ड बनाएको सुनको मूल्य तोलामा एकै दिन एक हजार...

एमालेले पार्टी सदस्य पाँच लाख पुर्‍याएको दाबी

काठमाडाैं । नेकपा (एमाले) ले पार्टी सदस्य पाँच लाख पुर्‍याएको दाबी गरेको छ। संगठन विभागको असोज ३० गते बसेको बैठकले साढे पाँच लाख पार्टी सदस्यता प्रमाणीकरण गरेको र केही प्रमाणीकरण हुने क्रममा रहेको बताएको...

राष्ट्रिय भिटामिन कार्यक्रम बालबालिकालाई ‘ए’ खुवाइँदै

काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६...

आज कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै

काठमाडौं । आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ । देवीका मन्दिरहरुमा आज पनि बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो छ । काठमाडौं उपत्यकाका भद्रकाली, नक्शाल, मैतीदेवी, दक्षिणकाली, गुह्यश्वरी लगायतका शक्तिपीठहरुमा लामबद्ध भएर पूजा...

RECENT POSTS

HOT NEWS