नेपालले विश्वकप फुटबलको दोस्रो चरणको पहिलो खेल यूएईसँग खेल्ने
काठमाडौं । नेपालले विश्वकप फुटबलको एसियन छनोटको दोस्रो चरणको पहिलो खेल यूएईसँग खेल्ने भएको छ ।
शुक्रबार सार्वजनीक तालिका अनुसार नेपालले यूएईसँग पहिलो अवे म्याच खेल्ने भएको हो । दुबईमा हुने खेल कात्तिक ३० गते...
लुटपाट गरेको अभियोगमा दुई जना किशोर पक्राउ
दाङ । तुलसीपुर उपमहानगरपालिका-९ दोघरेबाट नगद १ लाख रूपैयाँ र मोबाइल १ थान लुटपाट
गरेको अभियोगमा सोही उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय २ जना किशोरहरूलाई बुधबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही उपमहानगरपालिका-८ कृष्ण मन्दिर बस्ने १७...
पाल्पामा जापानिज इन्सेफ्लाइटिस रोग देखिए
पाल्पा । दस वर्षपछि पाल्पामा जापानिज इन्सेफ्लाइटिस रोग देखिएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–२, पोखराथोक लालपाटीका ५४ वर्षीय एक पुरुषलाई यो रोग संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
‘यसअघि यो रोग लागे पनि...
एनआईसी एशिया लघुवित्तले १५ प्रतिशत लाभांश दिने
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीर्ला १५ प्रतिशत लाभांश दिने भएको छ ।
१ कात्तिक बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत कुल...
‘राफा’ सीमाना खुला गर्न इजिप्ट सहमत
काठमाडौं । गाजामा मानवीय सहायता सामग्रीको आपूर्तिका लागि आफ्नो ‘राफा’ सीमानाका खुला गर्न इजिप्ट सहमत भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनसँगको टेलिफोन वार्तामा इजिप्टका राष्ट्रपति अब्देल फताह अल सीसीले यस्तो सहमति जनाएका हुन् । इजरायलको...
सुनकाे मूल्य बढेर रेकर्ड कायम
काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर रेकर्ड कायम गरेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो...
चैनपुर केन्द्र विन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गयाे
बाजुरा । बझाङमा फेरि भूकम्प गएको छ ।
गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पको धक्का बझाङका साथै...
अस्ट्रिया युरोकपमा आफ्नो स्थान सुरक्षित
काठमाडौं । अस्ट्रिया २०२४ को युरोकपमा छनौट भएको छ । गएराती सम्पन्न खेलमा अजरबैजानमाथि १-० को जित हासिल गरेसँगै अस्ट्रियाले समुह एफबाट युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
यस समुहबाट बेल्जियम यसअघि नै युरोकपमा...
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना
काठमाडौं । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ ।
छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना हुनुभएको उहाँका स्वकीय सचिव सुरेशकाजी...
मानव अधिकारको विधेयक बनाउन सैद्धान्तिक स्वीकृति
काठमाडौं । सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णयबारे जानकारी...

























