वृद्ध दम्पतीको रकम लुट्ने पक्राउ
बर्दिबास । वृद्ध दम्पतीको रकम लुट्नेलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ । गौशाला बजार क्षेत्रमा असोज ७ गते लुटपाट गर्ने सर्लाही मलङ्गवा ५ भाडसरका २९ वर्षीय रमेश सनहीलाई प्रहरीले पक्राउ गरेको हो...
हमासको आतंक र इजरायलको बर्बरता विरुद्ध काठमाडाैं प्रदर्शन
काठमाडाैं । आतंकवाद र युद्ध विरुद्ध मानव अधिकार तथा शान्ति समाजले अभियान प्रारम्भ गरेको छ । यस क्रममा ७ अक्टोवर २०२३ का दिन हमासद्वारा इजरायलमाथि भएको आतंकवादी हमलाका दौरान हमासद्वारा बन्धक बनाइएका विपिन जोशीसहित...
बडादशैँको पाचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
काठमाडौं । शारदीयनवरात्र अर्थात् बडादशैँको पाचौँ दिन बिहीबार स्कन्दमाताको पूजा आराधना गरिँदैछ।
स्कन्दमाता भगवती पार्वतीकै रूप हो। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ।
गोरो वर्ण, चार हात भएकी यिनको काखमा...
राजधानीका विभिन्न ठाउँमा चिनी बिक्री
काठमाडौं । नेपाल खुद्रा व्यापार सङ्घले समन्वय गरेर बुधबारदेखि राजधानीका विभिन्न ठाउँमा चिनी बिक्री गरिएको छ ।
केही दिनयता उपत्यकासहित देशका विभिन्न ठाउँमा चिनीको हाहाकार भएपछि सङ्घले बुधबारदेखि प्रतिकेजी ११५ रुपियाँमा प्रतिउपभोक्ता दुई केजी चिनी...
सिटिजन्सका अध्यक्ष प्रवलजङ्ग पाण्डेले लिए शपथ
काठमाडौं । नेपाल राष्ट्र बैंकमा बुधवार आयोजित एक कार्यक्रमका बिच सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, सुपरभिजन...
आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्यान्डकाे जित
एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले अफगानिस्तानलाई फराकिलो अन्तरका साथ हराएको छ। भारतको चेन्नाईमा बुधबार भएको खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई १४९ रनले पराजित गर्दै लगातार चौथो जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा उक्लिएको छ।
न्युजिल्यान्डले...
नेपालसहितका ७ देशमाथि लगाइएको चामल निर्यात प्रतिबन्धन हटायो
काठमाडौं । भारतले नेपालसहित ७ मुलुकमाथिको चामल निर्यात प्रतिबन्ध हटाएको छ ।
नेपालसहितका ७ देशमाथि लगाइएको चामल निर्यात प्रतिबन्धन हटाइएको भारतको वाणिज्य विभागले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।
भारतले आन्तरिक उत्पादनमा ह्रास आएको...
इजरायलमा अनलाइन नाम दर्ता गराएका नेपालीहरू पुनः सम्पर्कमा आउन छाडे
काठमाडौं । प्यालेस्टाइनी समूह हमाससँगको युद्धबाट ग्रस्त इजरायलमा रहेका धेरै नेपालीले स्वदेश फर्किन अस्वीकार गरेका छन् ।
इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणको सुरुवाती समयमा अनलाइन नाम दर्ता गराएका नेपालीहरू पुनः सम्पर्कमा आउन छाडेका...
विष्णु सुवेदीलाई ‘ पत्रकारिताका पुरस्कार’ प्रदान
काठमाडौं । चौथो नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०८० मा आधुनिक गायनतर्फ नारायण थापा र गायिका अञ्जु पन्त उत्कृष्ट भएका छन् ।
बुधबार रात्रि राजधानीमा समारोहमा अग्रज पत्रकार मदनकुमार श्रेष्ठलाई विशिष्ट पत्रकारिता सम्मान' र पत्रकार...
पी आर सी संस्थाकाे बार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न
कपिलवस्तु । शान्ति पुनर्स्थापना गृह कृष्णनगर कपिलवस्तुले कृष्णनगरको निलकण्ठ होटलमा एक कार्यक्रमका बिच बार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ।
शान्ति पुनर्स्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईको अध्यक्षता तथा प्रमुख अतिथिमा जिल्ला...

























