निगमले नागरिक लगानी र कर्मचारी सञ्चय कोषको ५३ करोड ऋण तिर्यो
काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई कुल ५३ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
निगमले न्यारोबढी जहाजको असोज महिनाको पूरा किस्ता र वाइडबडी जहाजको आंशिक गरी ५३ करोड नौ...
इजरायलमा असुरक्षित बनेका नेपाली स्वदेश फर्किए
कञ्चनपुर । द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन पाउँदा नेपाली नागरिक निकै खुसी भएका छन् । इजरायल र प्यालेस्टाइनको युद्धले इजरायलमा असुरक्षित बनेका नेपाली नागरिक स्वदेश फर्किरहेका छन् ।
स्वदेश फर्किन पाउँदा निकै खुसी लागेको काठमाडौँको टोखा...
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाए
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । ९३ सदस्यीय प्रदेशसभाबाट कार्कीको पक्षमा ८६ जना प्रदेशसभा सदस्यले मदतान गरेका छन् । विपक्षमा राप्रपाका पाँच जनाले मत दिएका छन् ।
कार्कीलाई नेपाली...
माथिल्लो मनाङमा हिमपात कृषक खुशी
मनाङ । सोमबार माथिल्लो मनाङमा हिमपात भएको छ । हिमपात भएपछि बालीनानी सप्रिने भएकाले यहाँका कृषक खुसी भएका छन् ।
तराई तथा पहाडमा सोमबार परेको वर्षा अनि हावाहुरी असिनाले पाकेको बालीनाली नष्ट गरिदिँदा किसानले ठूलो...
बैङ्कबाट एक लाख रुपियाँ लुटेर भाग्दै गरेका दुई जना पक्राउ
घोराही । दाङको तुलसीपुरमा बैङ्कबाट पैसा निकालेर घर जाँदै गरेका एक व्यक्तिको एक लाख रुपियाँ लुटेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार दिउँसो १ बजेतिर तुलसीपुर उपमहानगरपालिका–८ निवासी दिनेश वलीले बैङ्कबाट निकालेको...
शेयर बजार उच्च अङ्कले बढ्याे
काठमाण्डौं । शेयर बजार उच्च अङ्कले बढेर १९ सय विन्दुभन्दा माथि पुगेको छ । आज बुधवार शेयर बजार परिसूचक नेप्से ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ अङ्कमा पुगेको...
गृहमन्त्री श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्टिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा सहभागी
बेइजिङ । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्टिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा सहभागी भएका छन् ।
चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा...
गाउँटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विकट गाउँबाट गाउँपालिका कार्यालयमा रहेको बैङ्कमा भत्ता लिन आउँदा लामो समय हिँड्नुपर्ने र गाडी चल्ने ठाउँबाट पनि महँगो भाडा तिरेर ओहोरदोहोर...
मुस्ताङमा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लामा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने बताएका छन् ।
आज मुस्ताङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन्...
इटलीलाई हराउँदै इंग्ल्याण्ड युरोकपमा छनोट यात्रा तय
काठमाडौं । ह्यारी केनले दुई गोल गरेपछि इटलीमाथि पुनरागमन जित निकाल्दै इंग्ल्याण्ड युरोकप २०२४ का लागि छनोट यात्रा तय गरेकाे छ ।
लण्डनस्थित वेम्लीमा भएको खेलमा गियानलुका स्कामाक्काले १५औं मिनेटमा गोल गर्दै इटलीलाई सुरुआती अग्रता...

























