कामनपा प्रहरी प्रमुख राजु पाण्डेको बढुवा

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको बढुवा गरेको छ । हाल नगर प्रहरी उपरीक्षक रहेका पाण्डेलाई मंगलबार बसेको कार्यपालिका वैठकले नगर प्रहरी वरिष्ठ उपरीक्षक पद दिने निर्णय गरेको हो । महानगरपालिकाको नगर प्रहरी...

‘डिजिटल मिडिया सोसाइटी’ गठन

काठमाडौं ।  डिजिटल मिडियाका प्रकाशकहरूको आबद्धतामा ‘डिजिटल मिडिया सोसाइटी’ गठन भएको छ। मूलधारको नेपाली पत्रकारितामा डिजिटल मिडियाको प्रभाव क्रमशः बढेर गएको सन्दर्भमा यस माध्यममा आवद्ध संस्थाहरूको समाचार अझ विश्वसनीय, जिम्मेवार र व्यावसायिक बनाउनुपर्ने आवश्यकतालाई मनन...

एक युवकको रामगढवा बजारमा गोली हानेर हत्या

रौतहट । रौतहटस्थित गौरका एक युवकको भारतको बिहारको रामगढवा बजारमा गोली हानेर हत्या भएको छ । भारतको रक्सौलबाट करिब १३ किलोमिटर मोतीहारी जाने मुलसडकको रामगढवामा मंगलबार गौरनगरपालिका-९ का ४० वर्षीय दिलीप सिंहमाथि अज्ञात समूहले...

गाजाको अल अहली अस्पतालमा रकेट आक्रमण, ५०० को मृत्यु

काठमाडौं । प्यालेस्टिनी क्षेत्र गाजामा रहेको अल अहली अस्पतालमा  मंगलबार भएको रकेट आक्रमणमा ५०० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो घटना कसले गरायो भन्नेमा इजरायल र हमास अधिकारीहरूले एकअर्कालाई दोष लगाएका छन्...

जलवायु परिवर्तन कार्यक्रममा सहभागी हुन प्रम मुस्ताङ पुगे

जोमसोम / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुस्ताङ आइपुगेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागी हुन उनी मुस्ताङ आएका हुन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान...

विश्वकप छनोटमा लाओसलाई हराउँदै नेपाल दोस्रो प्रवेश

काठमाडौँ  / नेपालले लाओसलाई विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा १–० ले पराजित गर्दै नेपाली फुटबललाई ठूलो राहत दिलाएको छ । लाओसको भियन्टाइनमा मंगलबार भएको खेलमा प्राप्त जितमा नेपालको लागि मनीष डाँगीले ५३ औं...

चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको चौँथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ...

अनुसन्धानकर्ताहरुले नयाँ स्वाद पत्ता लगाए

एजेन्सी । स्वाद भन्ने बित्तिकै हाम्रो जिब्रोमा गुलियो, नुनिलो, पिरो, तितो र अमिलोको आभास हुन्छ । तर अनुसन्धानकर्ताहरुले नयाँ स्वाद पत्ता लगाएका छन् । मानिसहरूले अमोनिया क्लोराइडको पनि स्वाद थाहा पाउन सक्ने पाइएको छ । यसको...

लस एन्जेलस ओलम्पिकमा क्रिकेट खेल पनि समावेश

काठमाडौं । सन् २०२८ मा अमेरिकाको लस एन्जेलसमा हुने ओलम्पिक गेम्समा क्रिकेट खेल पनि समावेश गरिएकाे छ । भारतमा जारी इन्टरनेसनल ओलम्पिक कमिटी (आईओसी) सेसनअन्तर्गत सन् २०२८ को ओलम्पिकमा क्रिकेट राख्ने निर्णय भएको हो । सन्...

पालिकाबाटै मतदाता नामावली दर्ता

काठमाडाैं  पालिकाबाट पनि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने प्रयोजनका लागि निर्वाचन आयोगले कार्यविधिको मस्यौदा तयार पारेको छ । मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यलाई सरल, सहज र नागरिकको पहुँचमा पुर्‍याउन तथा मतदाता नामावलीमा थप...

RECENT POSTS

HOT NEWS