एनआरएनए अध्यक्षमा महेश श्रेष्ठलाई समर्थन गर्न विश्वभरका जन सम्पर्क समितिहरुको आव्हान
काठमाडौं । नेपाली कांग्रेस निकट जनसम्पर्क समितिको काठमाडौंमा भएको एक भेलाले मंगलबारबाट शुरु भएको गैर आवासीय नेपाली संघ एनआरएनएको ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र उनको टिमलाई सहयोग गर्न आब्हान गरेको छ...
विश्वकप छनाैट : जित्ने पर्ने खेलमा अञ्जन विष्ट सर्वाधिक गोल बन्न अवसर
काठमाडौं । फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटको दोस्रो लेगमा नेपालले मंगलबार लाओससँग खेल्दैछ । दोस्रो चरणमा प्रवेश गर्नका लागि नेपालका लागि यो खेल महत्वपूर्ण छ ।
यस्तै फरवार्ड अञ्जन विष्टका लागि पनि यो खेलमा...
ईसेवाबाट डिजिटल दक्षिणा पठाउन सकिने
काठमाडौं । ईसेवाबाट यसपटककाे दशैंमा पनि डिजिटल दक्षिणा पठाउन सकिने भएकाे छ । ईसेवाले सोमवारदेखि आफ्नो एपमा ‘डिजिटल दक्षिणा’ (Digital Dakshina) सेक्सन पुनः समावेश गरेको हाे ।
डिजिटल दक्षिणाको सेक्सनमा गएर आफूले पठाउन चाहेकाे व्यक्ति वा ईसेवा आईडी छान्रुपर्छ...
न्याम्समा विभिन्न पदमा दरबन्दी थप
काठमाडौ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को ३० औँ सभा (सिनेट बैठक) ले विभिन्न पदमा दरबन्दी थप गरेको छ। प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले रिक्त पदमा दरबन्दी थप गर्नुका...
भारतमा समलिंगी विवाह अमान्य
नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले समलिंगी विवाहलाई कानुनी मान्यता दिन अस्वीकार गरेको छ।
समलिंगी विवाहलाई कानुनी मान्यता दिन परेका रिटमा मंगलबार फैसला सुनाउँदै सर्वोच्चका प्रधानन्यायाधीश डि वाई चन्द्रचुडले समलिंगी विवाहलाई मान्यता दिने कि नदिने कानुन...
दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रु बाहिरिए
काठमाडौं । नेपालीहरुको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर...
उत्पादित दुग्ध पदार्थमा दुई रुपियाँदेखि दुई सय रुपियाँसम्मको छुट दिने
काठमाडौं । दुग्ध विकास संस्थानबाट उत्पादित दुग्ध पदार्थमा दुई रुपियाँदेखि दुई सय रुपियाँसम्मको छुट दिने भएको छ । उत्पादकसँग खरिद गरेको मूल्य र उपभोक्ताले तिर्ने मूल्यमा अन्तर भएको भन्दै संस्थानबाट उत्पादन भएको दुग्धजन्य पदार्थको...
मिथिलाञ्चलको लोकभाकाका झिझियाका गीत गुञ्जिन थाल्याे
धनुषा । ‘तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो बरहम बाबा झिझिया पर होइयौ ने सवार अबोधबा बालक तोहर किछियो ने जनैछौं हो...।’ दसैँ सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले यस्तै लोकभाकाका झिझियाका...
प्रतिगमनतर्फ लैजाने डरलाग्दो प्रयास
धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वभरीका नेपालीहरुले समाजवादी मोर्चाप्रति आशा र भरोसा गरेको दाबी गरेका छन्।
सोमबार सुदूरपश्चिमको धनगढीमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा बोल्दै प्रचण्डले राजनीतिलाई सुदृढ गर्ने जिम्मेवारी...
दसैँमा स्वादिष्ट भेज परिकार बनाउने तरिका
पनिर बटर मसला
सामग्री : पनिर आधा केजी, गरम मसला ३ ग्राम, अदुवा र लसुनको पेस्ट एक चियाचम्चा, गेडा जिरा आधा चम्चा, प्याज काटेको एउटा, तेल दुई चियाचम्चा, मसिनो गरी काटेको गोलभेँडा दुई पिस, टमाटो पिउरी...

























