सरकारद्वारा इजरायलमा फसेका १९ जना नेपालीकाे सकुशल उद्धार
काठमाडौं । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो।
यसअघि नेपाल सरकारले काठमाडौंबाट...
दुई जनाको हत्या पश्चात बेल्जियम र स्वीडेनबीचको खेल रद्द
काठमाडौं । युरो कप २०२४ को छनोटअन्तर्गत बेल्जियम र स्वीडेनबीचको खेल गोलीकाण्डपछि रद्द भएको छ ।
ब्रसेल्समा गोली हानी दुई जनाको हत्या भएपछि सुरक्षाको कारण देखाउँदै बेल्जियम र स्वीडेनको खेल पहिलो हाफमा स्थगित गरिएको थियो...
एनआरएनएको विश्व सम्मेलन आजदेखि सुरु हुँदै
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।
काठमाडौंको सोल्टी होटलमा हुने कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने तय भएको छ ।
नयाँ नेतृत्व चयनका लागि हुन लागेको...
चार स्रष्टा सम्मानित
काठमाडौं / लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले ३०औं वार्षिक उत्सवको अवसरमा चार स्रष्टाहरुलाई सम्मान गरेको छ। साहित्यकलाको बैठकले इतिहासशिरोमणि बाबुराम आचार्य शोध सम्मान, सरस्वती सम्मान र नारायणगोपाल सङ्गीतसम्मानका लागि सम्मानितहरूको नाम घोषणा गरेको थियो...
दशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा गरिंदै
काठमाडौं । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ ।
घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो ।
दशैं सुरु भएदेखि नै देवी मन्दिरहरुमा पूजा...
सहुलियत मूल्यमा बिक्री गर्ने खसी, बोका र चाङ्ग्राको मूल्य तोक्याे
काठमाडौं । सरकारले सहुलियत मूल्यमा बिक्री गर्ने खसी, बोका र चाङ्ग्राको मूल्य तोकेको छ ।
३० असोजदेखि बिक्री गर्ने गरी जिउँदो खसी–बोका र चाङ्ग्राको प्रतिकेजी मूल्य निर्धारण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ...
चलचित्र “पापी मन” काे पोस्टर रिलिज
काठमाठडाैं । अदिती कलेक्सन मल्टिपर्पोजको ब्यानरमा नेपाली कथानक चलचित्र "पापी मन" एक कार्यक्रम बिच राजधानीमा पोस्टर रिलिज गरिएको छ ।
यसै चलचित्र मार्फत कलाकार तथा फिल्म लेखक प्रेम वश्याल ले निर्देशन को यात्रा सुरु गर्नुभएको...
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई माकेले विश्वासको मत दिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेकपा (माओवादी केन्द्र) ले विश्वासको मत दिने भएको छ । आज (सोमबार) बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले केन्द्रीय समितिको सहमती लिएर विश्वासको मत दिने निर्णय गरेको...
नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५१ मा...
नेपाल प्रहरीको भूमिका र कर्तव्यवोधले मात्र समग्र मुलुकको समृद्धि
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरूरी रहेको उल्लेख गर्दै मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र...

























