खुदुनाबारी बजारनजिक सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
बिर्तामोड । अर्जुनधारा नगरपालिका –३ स्थित खुदुनाबारी बजारनजिक शनिवार दिउँसो सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दिउँसो २ बजेको समयमा भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदैगरेको लु १ च ६८६३ नम्बरको मिनी ट्रक...
आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै
काठमाडौं / बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको...
प्रधानसेनापति जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा यही कात्तिक १० गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।
उनी चीनको बेइजिङमा यही कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौँ बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन...
दसैं नेपालीको ‘साझा चाड’ र ‘समृद्ध नेपाल र सुखी नेपाली’ को साझा आकांक्षा
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दसैं नेपालीको ‘साझा चाड’ र ‘समृद्ध नेपाल र सुखी नेपाली’ को साझा आकांक्षा भएको बताएका छन् ।
बडादसैँ, तिहार, छठ, नेपाल संवत् लगायतका...
इजरायलमा निधन भएका चार जनाको शव नेपाल ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी इजरायलमा निधन भएका १० जना नेपाली मध्ये चार जनाको शव आईतबार नेपाल ल्याइने तयार रहेको बताइएको छ ।
सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर चार जनाको शव भोलि दिउँसो १ः२५ बजेको...
क्यान्सर पीडित विकास महर्जनको स्वास्थ्यमा सुधार
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं। १८ नरदेवी, तुंछेँगल्लि निवासी विकास महर्जनको स्वास्थ्यमा सुधार भइरहेको छ ।
करिब एक बर्ष अगाडि पेटको मलाशयमा क्यान्सर पीडित भएर काठमाडौं मोडेल हस्पिटलमा उपचार गराउँदै आइरहनु भएको विकास महर्जनले...
कात्तिक २० गते कतारी बिन हमाद अल थानी नेपाल आउने
कात्तिक, काठमाडौं । कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुई दिने भ्रमणका क्रममा उनी कात्तिक २० गते नेपाल आइपुग्ने छन् ।
उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
काठमाडौं । ललितपुर, महालक्ष्मी नगरपालिका-४ गजान्द टोलस्थित रेनुका राईको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका-१२ ठैव बस्ने ४५ वर्षीय सुब्बा तामाङ समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा...
माथिल्लो मैलुङ खोला जलविद्युतकाे आईपीओ बाँडफाँट
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड सर्वसाधारणलाई निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको शुक्रबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले १८...
क्यानडाले भारतमा रहेका आफ्ना ६२ मध्ये ४१ कूटनीतिज्ञलाई फिर्ता बोलाए
काठमाडौं । क्यानडाले भारतमा रहेका आफ्ना ६२ मध्ये ४१ कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ । शुक्रबार क्यानडाकी विदेशमन्त्री मेलेनी जोलीले यसको पुष्टि गरेकी छन् ।
१८ जुनमा क्यानडामा रहेका शिख नेता हरदीप सिंह निज्जरको हत्यापछि दुई...
























