इङल्यान्डका विश्वकप बिजेता सर बबी चार्ल्टनको ८६ वर्षको उमेरमा निधन

एजेन्सी । इङल्यान्डलाई सन् १९६६ मा विश्वकप जिताउने टिमका महत्वपूर्ण सदस्य सर बबी चार्ल्टनको ८६ वर्षको उमेरमा शनिबार निधन भएको छ । उनी इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका सर्वकालीन महान खेलाडी (लिजेन्ड) पनि थिए । इङल्यान्डका...

इजरायलमा तीन नेपाली विद्यार्थीको शव नेपाल ल्याईयो

काठमाडौं  । इजरायलमा मारिएका १० जना नेपाली विद्यार्थीमध्ये ३ जनाको शव नेपाल ल्याईएको छ ।हमासको आक्रमणमा परी मृत्यु भएकामध्ये नारायण प्रसाद न्यौपाने, लोकन्द्रसिंह धामी र दिपेश राज विष्टको शव आज नेपाल आइपुगेको हो ।यसका...

यी स्थानमा वर्षा र हिमपातको हुने सम्भावना

काठमाडौं । मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशको पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। विभागका अनुसार पहाडी भूभागका केही स्थानमा बदली रहने...

निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्ने

काठमाडौं  । सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन हुने भएको छ। सुदूरपश्चिम प्रदेश सरकार र उद्योग वाणिज्य महासंघले संयुक्तरूपमा विकास तथा लगानी सम्मेलन गर्न लागेको आर्थिक मामिला तथा योजनामन्त्री...

नेपालले यू-१९ एसिया कपमा स्थान बनाए

काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ । दुई महिनापछि हुने एसिया कपमा नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपको छनोटका रुपमा रहेको यू-१९ एससीसी...

धादिङमा ६ दशमलव १ रिक्टर स्केलको भूकम्प गयाे

काठमाडौं । धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...

पोखरालाई साहसिक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने

कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरालाई साहसिक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यसहित नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ । नेपाल मोटर स्पोर्टस संस्था (नासा) सँग आबद्ध भिआर-४६ मोटर स्पोर्टस...

पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने

गण्डकी  । बागलुङको बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार आयुर्वेद अस्पतालको शनिबार शिलान्यास गर्नुहुँदै अस्पतालको भवनको पहिलो तला निर्माणका लागि रु ३८ लाख...

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

  बिर्तामोड । अर्जुनधारा नगरपालिका –३ स्थित खुदुनाबारी बजारनजिक शनिवार  दिउँसो सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दिउँसो २ बजेको समयमा भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदैगरेको लु १ च ६८६३ नम्बरको मिनी ट्रक...

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बन्दै

काठमाडौं । पेकिङ्ग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङमा उपचाररत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बन्दैगएको छ । हिजोदेखि आइसियुबाट जनरल वार्डको क्याबिनमा उहाँलाई सारिएको छ । चिकित्सकको सल्लाहअनुसार उहाँले आज सामान्य...

RECENT POSTS

HOT NEWS