मुस्ताङबाट २३ करोड मूल्य बराबरको च्याङग्रा निकासी
म्याग्दी । मुस्ताङबाट दशैं पर्वलाई लक्षित गरेर २३ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङले जनाएको...
तलेजु भवानीको मन्दिर आज मात्र खुला
काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक अर्थात् आज महानवमीका दिन मात्र खुला गरिएको छ ।
महानवमीको दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरु बिहानैदेखि लामबद्ध भएका छन्...
कैदीबन्दी मूढा बुन्ने काममा व्यस्त
दमौली । जिल्ला कारागार तनहुँमा यस वर्षको दशैंमा रु पाँच लाख बराबरको मूढा उत्पादन गरी बिक्रीका लागि तयारी गरिरहेका छन् । त्यसका लागि केही दिनदेखि कैदीबन्दी मूढा बुन्ने काममा व्यस्त छन् ।
बाँसबाट मुढा बुन्न...
महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ ।
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।...
एनआईबिएलले राजश्व तिर्न लाइनमा बस्ने झन्झटको अन्त्य
काठमाडौं, ५ कार्तिक । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले राजश्व तिर्न लाइनमा बस्ने झन्झटको अन्त्य गरेको छ। बैंकले यातायात व्यवस्था कार्यालयहरुमा क्यूआरबाटै राजश्व भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएको हो।
बैंकले मुलुकमा ११ वटा विभिन्न शाखाबाट सो...
बैकुण्ठेमा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु
रामपुर । पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा रानिमहल सडकखण्डको बैकुण्ठेमा जीप दुर्घटना हुँदा घटना स्थलमै छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
आइतबार साँझ करिब ५ बजेको समयमा बागमती प्रदेश...
राजिप नागाले जिते सुनको सिक्का
काठमाडाैं । भि.जि. अटोमोबाईल्स प्रा.लि.ले यहि कार्तिक २ गते टेकु सोरुममा गरिएको फेसबुक लाईभ मार्फत दास्रो बम्पर बिजेता घोषणा गरिएको छ । भक्तपुर निवासी राजिप नागाले दोस्रो बम्पर बिजेता बनेर १० ग्राम सुनको सिक्का...
छोरा बुहारीसँग दसैँ र तिहार मनाउनका श्रीमतिसहित अष्ट्रेलिया
म्याग्दी । म्याग्दीको बेनी बजारमा व्यवसाय गर्दै आएका जलजला गाउँपालिका–७ का खेम केसी छोरा बुहारीसँग दसैँ र तिहार मनाउनका लागि शनिबार श्रीमतिसहित अष्ट्रेलिया गए ।
म्याग्दीको म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका गोपाल र मिना गौतम पनि...
रुसले मिसाइल आक्रमण गर्दा कम्तीमा हुलाकका छ कर्मचारी मारिए
किएभ । युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा उक मेल डिपोलाई निशाना बनाउँदै रुसले शनिबार मिसाइल आक्रमण गर्दा कम्तीमा हुलाकका छ कर्मचारी मारिएको र अन्य १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले...
निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम निरन्तरता
दमौली, कात्तिक ५ गते । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम दसैंमा पनि निरन्तर सञ्चालन हुने भएको छ । दसैंका कारण आयोजनाको काम प्रभावित नहुने जनाइएको छ...

























