इजरायल-हमास युद्धका कारण ३२ मस्जिद ध्वस्त
एजेन्सी । हमासले इजरायली सेनाको दुईवटा आधार शिविरमा ड्रोनबाट आक्रमण गरेको छ । यसै क्रममा इजरायली सेनाले गाजाको अर्को मस्जिदमा आक्रमण गरेको छ । हालसम्म यहाँ ३२ मस्जिद ध्वस्त भइसकेका छन् ।
उही समयमा, पहिलो...
बडादसैँले मुलुकमा आइपर्ने विपत्तिको सामना गर्ने सामर्थ्य प्रदान गरोस्
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडादसैँले मुलुकमा आइपर्ने सबै किसिमका विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।
विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले सांस्कृतिक धरोहर र वैभवको रूपमा...
दसैँले हाम्रो असल सांस्कृतिक परम्परालाई निरन्तरता : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको बताउनुभएको छ ।
विजयादशमीका अवसरमा आज शुभकामना दिँदै उहाँले बडादसैँले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि भई राष्ट्रिय एकता...
आज बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जनको साइत
काठमाडाैं । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म...
टेलिकमले दसैंको अवसरमा सस्तो प्याकेजमा एसएमएस पठाउन सकिने सुविधा ल्यायाे
काठमाडाैं । नेपाल टेलिकमले दसैंको अवसर पारेर १० हजार वटासम्म मोबाइल नम्बरमा सस्तो प्याकेजमा एसएमएस पठाउन सकिने सुविधा दिएको छ।
टेलिकमले सामूहिक सन्देश सेवा पहिलेदेखि नै सञ्चालनमा ल्याइरहेको भए पनि दसैंको अवसरमा सुलभ प्याकेज घोषणा...
नेपाल आज समूह चरणको अन्तिम खेलमा यूएईसँग खेल्दै
काठमाडाैं । त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको फाइनलमा पुगिसेको नेपाल आज समूह चरणको अन्तिम खेलमा यूएईसँग खेल्दैछ । घरेलु टोली नेपाल र यूएईबीचको खेल बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
नेपाल शुरुवाती तीन खेलमा...
धादिङ केन्द्रबिन्दु भएर सातचोटि भुइँचालो
काठमाडाैं । आइतबार बिहानदेखि बेलुकासम्म धादिङ केन्द्रबिन्दु भएर सातचोटि भुइँचालो गएको छ। यीमध्ये तीनचोटि काठमाडौं उपत्यका पनि हल्लिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पछिल्लोपटक साँझ ५ बजेर ३३ मिनेट जाँदा धादिङको खरी...
आगामी १२ वर्षभित्र थप २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारले योजनाबद्ध प्रयास अगाडि बढाएको बताउनुभएको छ ।
एसिया-प्रशान्त क्षेत्रको तेस्रो इनर्जी फोरमलाई आज थाइल्याण्डको राजधानी बैङ्ककमा सम्बोधन गर्दै मन्त्री बस्नेतले आगामी...
टीकाको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा
काठमाडौं । सशस्त्र प्रहरीले मंगलबार विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिए भएको छ ।
दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिने सशस्त्रले...
दूरसञ्चार प्राधिकरणले मोबाइल टावरको रेडियो फ्रिक्वेन्सीबाट हुने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल टावरको रेडियो फ्रिक्वेन्सीबाट हुने ईएमआर अर्थात् इलेक्ट्रोम्याग्नेटिक रेडियसन (विद्युतीय विकिरण) मापन गर्ने भएको छ । कम्पनीका टावरहरूलाई मापदण्डभित्र राख्ने र नागरिकको स्वास्थ्यलाई असर पर्न नदिने हेतुले विकिरण मापन...

























