सेतो टीका लगाएर थारू समुदायले दसैं मनाए
दाङ । दाङमा थारू समुदायले दसैं मनाएका छन्। थारू समुदायले यस वर्षको बडादसैं नवमीको दिन सेतो टीका लगाएर हर्षोल्लासका साथ मनाएका हुन्।
बडादसैंको अघिल्लो दिन थारू समुदायले दसैं मनाउने चलनअनुसार दाङका थारूहरूले टीका र जमरा...
विदेशी पर्यटकले मनाए दसैँ
मुग्लिन । चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दसैँ मनाएका छन् । हिन्दुहरूको विशेष चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैँ मनाएका...
सभामुख देवराज घिमिरेद्वारा बडादसैँकाे अवसरमा शुभकामना व्यक्त
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले असत्यमाथि सत्यको विजय प्राप्त गरेको किंवदन्तीका रुपमा रहेको बडादसैँले नेपालीमा खुसी, राष्ट्रिय एकता, नवनिर्माण र जनताको जीवनमा परिवर्तन ल्याउने इच्छाशक्ति र दृढ सङ्कल्पको विकास गर्न सकोस् भनी शुभकामना...
मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु
भैरहवा । दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक
काठमाडौं । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मार्फत हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ ।
बैंकको ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्ताहरूले विजया दशमी २०८०को टिकाको...
दशैंको बेलामा हेर्न लायक १० हिन्दी चलचित्र
काठमाडौं । नेपालीहरूको महान चाड दशैं सुरु भइसकेको छ । यो चाड मनाउने समय मात्र होइन, यो त लामो छुट्टिको समय पनि हो । फुर्सद हुने समय हो । यो फुर्सदको समयमा तपाईंले पढ्न सक्नुहुन्छ, फिल्म...
हमासले थप दुई बन्धकलाई गरे रिहा
काठमाडौं । कट्टरपन्थी समूह हमासले थप दुई बन्धकलाई रिहा गरेको छ । दुबै इजरायली नागरिक हुन् ।
रिहा भएका दुबै वृद्ध महिला ७९ वर्षकी नुरित कपुर र ८५ वर्षकी योचेवेद लिफशिट्जलाई उपचारका लाति तेल अविव...
ड्राइभिङ लाइसेन्स छाप्न बाँकी लाइसेन्सको संख्या मात्रै १२ लाख नाघ्याे
काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को छपाइ सुरु नभएपछि छाप्न बाँकी लाइसेन्सको संख्या पनि बढ्दै गएको छ । यातायात व्यवस्था विभागका अनुसार छाप्न बाँकी लाइसेन्सको संख्या मात्रै १२ लाख नाघेको छ ।
एउटा मात्रै...
यस्तो छ टिकामा दिने छुट्टा छुट्टै आर्शिवादको अर्थ
काठमाडौं । नेपालीहरूको महान् चाड दशैंमा नौ दिनसम्म पूजा अर्चना गरेको जमरा, दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने टिकामा नै विजयादशमीको महत्त्व छ ।
परिवारका सबै सदस्य...
भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री दुर्घटनामा परी घाइते
मनहरी (मकवानपुर) । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् । इन्द्रसरोबार गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा आज बिहान ३ः३० बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस...

























