इन्द्रजात्राका कारण काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन निषेध
काठमाडौं । येँयाः (इन्द्रजात्रा) को अवधिमा आजदेखि काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार बिहीबार वसन्तपुर, मरु, चिङ्कमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारीसाधन...
इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष पठानले दिए मोहम्मद ‘डे’ को शुभकामना
कपिलवस्तु । इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष तथा राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका संरक्षक र जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता युवा नेता अकरम पठानले मुस्लिम धर्मावलंबी हरूले मनाउने इस्लाम धर्मका प्रचारक पैगम्बर...
वामदेव गौतमका दाजू तुलसीप्रसाद गौतमको ७७ बर्षको उमेरमा निधन
काठमाण्डौ / नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमका दाजू तुलसीप्रसाद गौतमको निधन भएको छ । ७७ बर्षको उमेरमा असोज १० गते उहाँको निधन भएको हो । काठमाण्डौस्थित सैनिक अस्पताल छाउनीमा उहाँको निधन भएको...
विश्वकप क्रिकेटका लागि टोली घोषणा गर्ने आज अन्तिम दिन
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण सुरु हुन अब सात दिनमात्र बाँकी छ । प्रतियोगिता अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । विश्वकपका लागि सहभागी १० वटै राष्ट्रले आफ्नो १५...
बिहीबार पनि सुनचाँदीको मूल्य घट्याे
काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन...
धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै सचेत हुनुपर्ने निष्कर्ष
काठमाडौं । सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टीको पदाधिकारी बैठकले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन...
यौनसम्बन्धी रोचक तथ्यहरु
यौनक्रिया गरिसकेपछि सामान्यतया महिलाहरु २ प्रतिशत केही खानेकुरा खान्छन्, ३ प्रतिशत धूमपान गर्छन्, ४ प्रतिशत सुत्छन्, ५ प्रतिशत नुहाउँछन्, ८६ प्रतिशत आफ्ना बाँकी रहेका कामहरु पूरा गर्छन् ।
पुरुष चरोत्मकर्षमा पुगेर वीर्य स्खलन हुँदा उसको...
इन्द्रजात्राकाे अवसरमा राष्ट्रपति पौडेल वसन्तपुर हिँडेर जाने तयारीमा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्राकाे अवसरमा वसन्तपुर जाँदा जुद्ध सालिकबाट हिँडेर जाने तयारीमा हुनुहुन्छ ।
आज (बिहीबार) दिउँसो वसन्तपुरमा आयोजना हुने विशेष समारोहमा जुद्ध सालिकबाटै हिँडेर जाने तयारीमा राष्ट्रपति रहे पनि सुरक्षा निकायले भने अझै...
एसियन गेम्समा नेपालका १० खेलाडीको चुनौती समाप्त
काठमाडौं । एसियाली खेलकुदमा बुधबार भएका अधिकांश खेलमा नेपाल पराजित भएको छ । नेपालले पदकको अपेक्षा गरेका बक्सिङ, तेक्वान्दो सहितका खेलहरुको विभिन्न स्पर्धामा नेपाली खेलाडी पराजित बनेका हुन् ।
तेक्वान्दो :
तेक्वान्दोमा नेपालबाट ११ खेलाडी सहभागी...
चार किलो सुनसहित तीन पक्राउ
दोलखा । चार किलो सुनसहित तीन जना पक्राउ परेको छ । सुनसहित तीन जनालाई बुधबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काका अनुसार दोलखा...

























