१९औँ एसियाली खेलकुद : आयोजक चीन ५३ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म तीन सय ३१ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ५३ स्वर्ण २९ रजत र १३ कास्यसहित ९५ पदक प्राप्त गर्दै शीर्ष स्थानमा...
मलेरिया निवारण चलिरहेका बेला १५ वर्षीय किशोरमा पोजिटिभ
पाल्पा । सन् २०२५ भित्र मलेरिया निवारण गर्ने सरकारको कार्यक्रम चलिरहेका बेला पाल्पाको पूर्वखोला गाउँपालिका-३ रिङनेरहमा मलेरिया पोजिटिभ बिरामी फेला परेका छन् ।
पूर्वखोलाको कक्षा ८ मा पढ्ने १५ वर्षीय किशोरमा देखिएको मलेरिया पोजिटिभ बाहिरबाट आएको...
मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल
काठमाडौं । काठमाडौं उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको पानी कहिलेसम्म उपत्यकामा ल्याएर वितरण गर्ने भन्नेमा अन्योल छ ।
सरकारले पनि मेलम्चीको पछिल्लो क्षतिपछि त्यसको पुनःनिर्माणको विषयमा कुनै निर्णय नगरेको आयोजनाका सूचना अधिकारी...
नेप्से १८.६० अंकको गिरावट भएर २००४.३० को विन्दुमा बन्द
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १८.६० अंकको गिरावट हुँदा २००४.३० को विन्दुमा बन्द भएको छ ।
मंगलबार २०२२.९१ को विन्दुमा बन्द भएको...
आइएसबिएन नम्बर वितरणमा अनियमितता भएको आरोप
काठमाडौ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक नम्बर (आइएसबिएन) मा अहिलेसम्म करिब ६० हजार पुस्तक दर्ता भएका छन् । तीमध्ये पुस्तकालयमा २७ हजार पुस्तक मात्रै प्राप्त भएको जनाइएको छ । नेपालबाट प्रकाशित...
निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेस गर्न क्यानडालाई चुनौती
न्युयोर्क । भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेस गर्न क्यानडालाई चुनौती दिँदै त्यससम्बन्धमा क्यानडासँग जानकारी मागेको छ ।
साथै नयाँ दिल्लीले हरदीपसिंह निज्जर हत्यासम्बन्धमा क्यानडाले उपलब्ध गराउने कुनै पनि विशेष सूचनामा...
शुक्रबार रोजगार मेला हुने
काठमाडौं । आउँदो शुक्रबार नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) बालकुमारीमा रोजगार मेला (जब फेयर) गर्ने भएको छ ।
ईलर्निङ प्लेटफर्म जेनिस एकाडेमीले जोबिजी (Jobejee) सँगकाे सहकार्यमा स्नातक तह उत्तीर्ण वा स्नातक तहका अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै...
आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेप
काठमाडौं । राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो
निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएर बसेको प्रहरीले...
सर्वसाधरणका लागि आईपिओ जारी गर्दै निगम
काठमाडौं । नेपाल आयल निगमले सर्वसाधरणका लागि आईपिओ जारी गर्ने भएको छ ।
मंगलबार निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल एलपी ग्यास उद्योग संघको २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै आईपिओ जारी गर्ने तयारी रहेको बताएका...
सुनचाँदीको भाउ घट्याे
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ घटेको छ ।
मंगलबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा कारोबार...

























