डेङ्गु नियन्त्रणका लागि विद्यालयमा सचेतना
डुम्रे । मनसुन सक्रिय हुँदै जाँदा डेङ्गुको प्रकोप बढ्दै जाने गर्दछ । मनसुन सकिन लाग्दासम्म तनहुँको सदरमुकाम दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा रहेको छ ।
दमौली अस्पताललगायत जिल्लाका अस्पताल तथा क्लिनिकमा डेङ्गुका बिरामी बढेपछि व्यास...
राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतहरूले शपथ ग्रहण गरे
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न देशका लागि नेपालका नवनियुक्त राजदूतहरूले पद तथा गोपयिनताको शपथ ग्रहण गरेका छन् ।
आज (बुधबार) राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा आयोजित एक समारोहबीच उनीहरुले राजदूत पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका...
वैवाहिक समारोहमा आगो सल्किदा एक सय जनाको मृत्यु
कराकोश(इराक) । उत्तरी इराकी सहर काराकोशमा एउटा विवाह समारोह भइरेहको स्थानमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् ।
मोसुलको...
ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड प्रयोगमा २५ प्रतिशत पैसा फिर्ता
काठमाडौं । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो काराबारमा २५ प्रतिशत फैसा फिर्ता दिने अफर ल्याएकाे छ ।
बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यासब्याक अफरमा पहिलो पटक ग्लोबल आइएमई...
रुपन्देहीमा भएको बजार अनुगमनमा दुई दर्जन व्यवसायी कारबाहीमा
भैरहवा। चाडपर्वमा मात्र अनुगमन हुन्छ भन्ने मान्यतालाई तोड्दै रुपन्देहीमा बितेको एक वर्षमा २८ पटक बजार अनुगमन भएको छ । जिल्ला बजार अनुगमन समितिले गत वर्षको साउनदेखि यता २८ पटक बजार अनुगमन गरेको हो ।
अनुगमनका क्रममा...
४४ औं विश्व पर्यटन दिवसको अवसरमा स्वागत
काठमाडौं । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकको पहिलो समूहलाई ४४ औं विश्व पर्यटन दिवसको अवसर पारी स्वागत गरेका छन् ।
बुधबार बिहान भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी,...
चाड पर्वको अवसरमा सुजुकीले ल्यायो आकर्षक स्किम
काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि आधाकारिक आयतकर्ता तथा बिक्रेता भिजि अटोमोबाइल्स प्रालिले ग्राहकवर्गका लागि मोटरसाइल तथा स्कुटरको खरिदमा दसैं ,तिहार तथा छठ पर्वको अवसरमा 'बाडौं खुसी चढौं सुजुकी' स्किम ल्याएको छ।
यो योजनाअनुसार प्रत्येक...
फेवातालको मापदण्ड संशोधनविरुद्ध परेको रिट निवेदनको पूणर्पाठ
कास्की । फेवातालको ६५ मिटरभित्रका सबै संरचना ६ महिनाभित्र हटाउन पोखरा महानगरपालिकालाई सर्वोच्च अदालतले आदेश दिएको छ ।
पोखरा महानगरपालिकाले गरेको फेवातालको मापदण्ड संशोधनविरुद्ध परेको रिट निवेदनको पूणर्पाठमा सर्वोच्चले फेवातालको वरिपरि वर्षायामको उच्चतम पानीको किनाराबाट ६५...
२२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता वृद्धि
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता वृद्धि गरेको छ ।
२२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभिएको अटो ट्रान्सफर्मर...
नेपालले विश्व टी-२० क्रिकेटमा कीर्तिमानी जित
हाङझाउ । नेपालले १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको छ ।
जेजिया ङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा बुधबार बिहान भएको खेलमा...
























