भद्रपुर झापा गोल्डकपको आयोजनामा झापा लिग हुने

बिर्तामोड । भद्रपुर झापा गोल्डकपको आयोजनामा खेलाडी समेतको छनौट गर्ने उद्देश्य राखेर झापा लिग गर्ने भएको छ । मङ्सिर ७ गतेदेखि भद्रपुरको मेची रङ्गशालामा हुने झापा लिगको तयारी सुरु गरिएको छ । १५ दिनसम्म चल्ने...

किन निसानामा छन् गृहमन्त्री श्रेष्ठ ?

काठमाडौं ।  एक साताको कम्बोडिया यात्रापछि मंगलबार स्वदेश फर्किएका प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाटै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निसाना साँधे। सुन तस्करी प्रकरणलाई लिएर श्रेष्ठमाथि ओली आक्रामकरूपमा प्रस्तुत...

ललितपुरमा हुक्का सेवन प्रतिबन्ध

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाभित्र सुर्तीजन्य पदार्थअन्तर्गत ‘हुक्का’ सेवन गर्न प्रतिबन्ध लगाउन लागिएको जनाएका छन्।  स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले मंगलबार विश्वका ८०  मुलुकमा गरेको सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेपसम्बन्धी अध्ययन...

भारोत्तोलन खेलाडी विशालसिंह विष्टकाे नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं । नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले रियादमा जारी आईडब्लुएफ विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । पुरुष ९६ केजी तौलसमूहमा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल...

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई आग्रह

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गरेका छन्। शिष्टाचार भेटवार्ताका लागि आएका माथिल्लो त्रिशुली एक आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का...

२ निजी अस्पताल बन्द

धनगढी  । कैलालीको धनगढीमा रहेका २ निजी अस्पताललाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बन्द गराएको छ। जिल्ला अनुगमन समितिले मंगलबार अनुगमन गर्दा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जिवनी अस्पताल सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेको भेटिएको थियो।...

जनतालाई परिणाम दिन जोखिम मोल्न तयार हुनुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताउनुभएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम...

अबदेखि गणित, विज्ञान र कम्प्युटर अंग्रेजी भाषामै पढाउनु पर्ने नयाँ कानून प्रस्ताव

काठमाडाैं ।  सरकारले अबदेखि विद्यालयका शिक्षकले गणित, विज्ञान र कम्प्युटर अंग्रेजी भाषामै पढाउनु पर्ने नयाँ कानून प्रस्ताव गरेको छ । विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको छ । शिक्षणको माध्यम...

सुन तस्करीमा पक्राउ परेका ३२ जना सरकारी वकिललाई बुझाउने तयारी

काठमाडौं । सुन तस्करी प्रकरणमा प्रकरण पक्राउ परेका ३२ जनालाई म्याद थपका लागि अदालत पुर्याइएको छ । यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले म्याद थपका लागि अदालत...

सिआइबीले ६ जना प्रतिवादीलाई मुद्दा नचलाउन राय

काठमाडौं । ६० किलो सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६ जना प्रतिवादीलाई मुद्दा नचलाउन राय दिएको छ। बुधबार सिआइबीले काठमाडौं सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो। जसमा ६ जनालाई मुद्दा नचलाउन सिफारिस भएको...

RECENT POSTS

HOT NEWS