धरानका उपमेयर बेघाको घरमा तोडफोड
मंगलबार साँझ पौने ६ बजेतिर धरानका उपमेयर अइन्द्रविक्रम बेघाको धरान–१५ स्थित निवासमा एक हुल युवा प्रवेश गरेर उनका भाइ विष्णुमाथि कुटपिट गरे।उनीमाथि धारिलो हतियारसमेत प्रहार भयो। घरमा तोडफोडसमेत भएको छ।
घटनापछि उपमेयर बेघाले प्रहरीले समयमा सुरक्षा...
पाठेघरमा हुने क्यान्सरविरुद्धको खोप शुभारम्भ
काठमाडौं ।सरकारले १४ वर्षका किशाेरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन सुरु गरेको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा बुधबार पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोपको डेमोस्ट्रेसन शुभारम्भ गरिएकाे हो ।
बुधबार अस्पतालमा आयोजित समारोहमा स्वास्थ्य...
आज उच्च अङ्कले बढेर शेयर बजारमा हरियाली छायाे
काठमाडाैं । शेयर बजार आज बुधवार उच्च अङ्कले बढेर हरियाली भएको छ । हिजो मङ्गलवार साढे १९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव शून्य...
सरकारले शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता
काठमाडाैं । सरकारले शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता गरेको छ । संविधान जारी भएको आठ वर्षपछि सरकारले सङ्घीयताअनुसार शिक्षा प्रणाली लागू गर्न विधेयक संसदमा दर्ता गरेको हो ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले प्रतिनिधिसभामा...
बोलिभिया विरुद्ध अर्जेन्टिनाकाे सान्दार जित
एजेन्सी । बोलिभिया विरुद्धको खेलमा अर्जेन्टिना ३-० गोलअन्तरले विजयी भएको छ।
यो सहित फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा लगातार दोस्रो खेलमा अर्जेन्टिनाले जित हात पारेको छ। यसअघि इक्वेडर विरुद्धको खेलमा अर्जेन्टिना १-० गोलअन्तरले...
राप्रपाकाे उपत्यका केन्द्रित बृहत विरोध प्रदर्शन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंकाे भृकुटी मण्डप, प्रदर्शनी मागमा उपत्यका केन्द्रित बृहत विरोध सभा तथा प्रदर्शन गरेको छ ।
राष्ट्रघाती एमसीसीकाे खारेजी गौवंश हत्या बन्द गर्नु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने, महँगी नियन्त्रण...
उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता
मस्को । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । यो केन्द्र भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा छ ।
नेता किम...
न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव
काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम...
बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गयाे
विराटनगर । मोरङको उर्लाबारीमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार बिहान प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसले पैदलयात्रुलाई ठक्कर दिएको थियो ।
घटनामा ६५ वर्षीय पुरुषको मृत्यु भएको...
चन्द्रयान र सूर्य मिसन पछि अब भारतको समुद्रयान !
एजेन्सी । छिमेकी मुलुक भारतले चन्द्रयान-३ र सूर्य मिसन पश्चात् अब समुद्रको गहिराइ नाप्ने तयारी गरिरहेको छ । यसका लागि भारतले समुद्रमा जाने यानको निर्माण गरिरहेको छ । जसको नाम समुद्रायन हो । यसलाई...
























