६१ किलो सुन तस्करी प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन आज बुझाउँदै
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सीआईबी)ले करिब ६१ किलो सुन तस्करी प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । यसबारे जानकारी दिन सीआईबीले आज ११ः३० बजे पत्रकार सम्मेलन समेत...
जनता आवास कार्यक्रम कार्यान्वयन सुस्त
हेटौँडा । विपन्न समुदायलाई लक्षित गरी बागमती प्रदेशमा लागु भएको जनता आवास कार्यक्रम कार्यान्वयन सुस्त देखिएको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत सङ्घीय सरकारको ससर्त यो कार्यक्रम बागमती प्रदेशको काठमाडौँ, ललितपुर र भक्तपुरबाहेकका...
रु. ५ लाखको बम्पर पुरस्कार जित्न सक्ने बर्जर पेन्ट्सले ‘बर्जर हाम्रो घर हाम्रो शान’...
काठमाडौं । रङ निर्माता कम्पनी बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रा.लि. ले दशैं र तिहारलाई लक्षित गर्दै नयाँ उपभोक्ता योजना, “बर्जर हाम्रो घर हाम्रो शान” ल्याएको छ ।
यस योजना अन्तर्गत एकजना विजेताले रु. ५ लाखको...
सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनप्रति मदन भण्डारी फाउण्डेशनद्वारा दुःख व्यक्त
काठमाडौं । मदन भण्डारी फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित र अकल्पनीय निधनबाट नेपालले एक असर, कुशल राजनीतिज्ञ गुमाएको बताउनुभएको छ ।
चीनका लागि पूर्व नेपाली राजदूत समेत...
सुवास नेम्वाङ सिद्धान्तनिष्ठ नेता
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सुवास नेम्वाङ सिद्धान्तनिष्ठ नेता भएको भन्दै उनको स्मरण गरेका छन्।
नेम्वाङ सिद्धान्तनिष्ठ भएको कारण उनको एकैपटक मृत्यु भएको केसीको तर्क छ। राजनीतिक र सैद्धान्तिक रुपमा चुकेका नेताहरुको एउटै जीवनमा...
आईएमई पे ले एअरलाइन्सकाे टिकट काट्ने ग्राहकहरुलाई छुट दिने
काठमाडाैं । आईएमई पे ले पहिलाे पटक एअरलाइन्सकाे टिकट काट्ने ग्राहकहरुलाई छुट दिने भएकाे छ ।
आईएमई पे ले एअरलाइन्सकाे टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोगमार्फत् फ्ल्याटमा पाँच सय रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको हाे ।
यस अफरअन्तर्गत आईएमई...
राष्ट्रिय वाणिज्य बैंकको देशभर दुई सय २ वटा शाखा कार्यालय सञ्चालनमा
काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर ८ स्थित शाखा कार्यालय वालिङ को समुद्घाटन गरेको छ । माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आईतबार विधिवत् रूपमा...
आज सुनको भाउ बढ्याे
काठमाडाैं । नेपाली बजारमा आज सुनको भाउ एक सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलाको एक लाख १२ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदी आज तोलामा...
अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज
अर्घाखाँची । अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ ।
आर्थिक वर्ष २०७९/८० मा अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारको पुँजीगत र चालु तर्फको विनियोजित...
नेम्वाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल थिएन : त्रिवि अस्पताल
काठमाडौं, भदौ २६ गते । त्रिवि शिक्षण अस्पतालले नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था रहेको जनाएको छ ।
चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दा पनि जीवनसम्बन्धी कुनै सङ्केत नदेखिएपछि आज...

























