देशले नदेखेको नार्पाभूमि
मनाङ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका । नार्पाभूमि जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा छ । विकट यस पालिका पुग्न दुई दिन पैदल यात्रा...
एक सय ६७ यात्रु बोकेको रुसी विमान साइबेरिको मैदानमा आपत्कालीन अवतरण
मस्को । दक्षिणी रुसको पर्यटकीय शहर सोचीको ब्ल्याकबाट साइबेरियाको ओम्स्कका लागि चालक दलका छ जना सदस्यसहित एक सय ६७ यात्री बोकेर उडेको रुसको एयरबस ३२० आज बिहान साइबेरियाको खेतमा आपतकालीन अवतरण गरिएको छ ।
रुसी अधिकारीहरूले...
एसियन गेम्सको सेफ दि मिसनमा राखेका सदस्य सचिव घिसिङ नियुक्त
काठमाडौं । चीनको हान्झाउमा हुने १९औं एसियन गेम्समा नेपालको सेफ दि मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ नियुक्त भएका छन् ।
नेपाल ओलम्पिक कमिटीको सोमबार बसेको १६औं कार्यकारी बैठकले एसियन गेम्सको सेफ दि...
रियलमीकाे डिस्ट्रिब्युटर मीट २०२३ सफलतापूर्वक सम्पन्न
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो डिस्ट्रिब्युटर मीट २०२३ सफलतापूर्वक सम्पन्न गरेको छ । गत शनिबार काठमाडौंको नक्सालस्थित मेरियट होटलमा आयोजना गरिएको उक्त डिस्ट्रिब्युटर मीटमा नेपालभरका ४० भन्दा बढी डिलरहरु सहभागी भएका थिए ।
आफ्ना...
बागमती प्रदेशमा डेंगु रोगको सङ्क्रमितको पाँच हजार नाघ्याे
हेटौँडा । बागमती प्रदेशमा डेंगु रोगको सङ्क्रमितको पाँच हजार नाघेको छ । गत २४ घण्टामा १०७ जना डेंगु रोगका सङ्क्रमित थपिएसँगै बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको हो ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका...
नासाको यन्त्रले मंगल ग्रहमा जम्मा गर्यो १२२ ग्राम अक्सिजन !
एजेन्सी । मंगल ग्रहमा घुमिरहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पर्सिभरेन्स रोवरले एउटा सानो कुकुरलाई १० घण्टाका लागि स्वास फेर्न पुग्ने अक्सिजन जम्मा गरेको छ ।
सो रोवरमा एउटा यस्तो यन्त्र लगाइएको छ जसले मंगल ग्रहमा...
क्रिस्टियानो रोनाल्डो बिनै लक्जेमवर्गको पोष्टमा पोर्चुगलको ९ गोल
काठमाडौं । युरो २०२४ छनोट अन्तर्गत पोर्चुगलले लक्जेमवर्गलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
गोन्कादो इनासियो, गोन्कालो रामोस र डिएगो जवटाले दुई दुई गोल गरेपछि पोरच्गलले सानदार जित हात पारेको हो ।
निलम्बनमा परेका...
पानीफोटो पुस्तक लोकार्पण
काठमाडौं । कलाकार खगेन्द्र लामिछानेको पुस्तक पानीफोटो लोकार्पण भएको छ । काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनमा सोमबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरिएको हो ।
कलाकार नीर शाह, अभिनेत्री स्वस्तिमा खड्का, कलाकार तथा निर्देशक निश्चल...
राष्ट्रिय फोटो पत्रकार समुहको २६ औं वार्षिक उत्सव असोज ६ गते, को-को हुँदैछन् सम्मानित...
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समुह, नेपाल (एनएफपिजे) ले २६ औं वार्षिक उत्सवको अवसरमा अग्रज फोटो पत्रकार लगायत विभिन्न विधामा फोटो पत्रकारिता गरी रहेकाहरूलाई सम्मान गर्ने भएको छ ।
भाद्र २१ गते बसेको केन्द्रीय कमिटी...
पत्रकार राजेन्द्र पराजुलीको निधन
काठमाडौं । लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान निधन भएको हो ।
पराजुलीका कथासंग्रह जन्तरमन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका,...

























