विश्वका विभिन्न देशहरुमा हजुरबा-हजुरआमा दिवस मनाइयाे

एजेन्सी । सेप्टेम्बर १० मा विश्वका विभिन्न देशहरुमा ग्राण्ड प्यारेन्ट्स डे अर्थात् हजुरबा-हजुरआमा दिवस मनाइएको छ । यो दिवस उक्त पुस्तामा समर्पित छ जसले आफ्नो पूरै जीवन परिवारका लागि समर्पित गरिदिए । आफ्ना सन्तान मात्र...

आज नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुने

काठमाडौं । नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेलआज हुँदैछ । खेल म्यानमारको यांगुनस्थित मैदानमा नेपाली समयअनुसार अपराह्न सवा चार बजे सुरु हुनेछ । शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरी सकिएको थियो । पहिलो खेलमा नेपालका अन्जन...

लुटपाट गर्ने १ भारतीयसहित ६ जना पक्राउ

मोरङ । सादा पोशाकमा खटिएका प्रहरीको हतियार एवं सर्वसाधारण जनतालाई बाटोमा ढुकी लुटपाट गर्ने एक भारतीय सहित ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा यसरी पक्राउ पर्नेहरुमा...

पढ्ने धोको पूरा गर्न नपाएका बुहारीहरू विद्यार्थी जीवनमा फर्किए

खोटाङ । केपिलासगढी गाउँपालिकाका सातजना बुहारीले पुनः विद्यार्थी जीवन सुरु गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा ‘बुहारी शिक्षा कार्यक्रम’ समेटेर कार्यान्वयनमा ल्याएपछि पढ्ने धोको...

खर्च विवरण सार्वजनिक गर्न उम्मेदवारलाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार भई खर्च विवरण सार्वजनिक नगरेका उम्मेदवारलाई सात दिनभित्र खर्च विवरण सार्वजनिक गरी सोको जानकारी गराउन निर्देशन दिएको छ। आयोगले खर्च विवरण...

चौथो सिजनको एसियन पेन्ट मिस युनिभर्स नेपाल–२०२३ को उपाधि जैन दीपिका ग्यारेटले जितिन्

काठमाडौं। उमङ्ग क्रिएसनले आयोजना गरेको चौथो सिजनको एसियन पेन्ट मिस युनिभर्स नेपाल–२०२३ को उपाधि जैन दीपिका ग्यारेटले जित्नुभएको छ । गोदावरीको कन्फ्रेन्स सेन्टरमा आयोजित एक समारोहमा मिस युनिभर्स–२०२३ को फिनाले सम्पन्न भएको हो ।...

जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै छैन : प्रम

हेटौँडा । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह गरेका छन्। आइतबार यहाँ आयोजित समाजवादी मोर्चा नेपाल बागमती प्रदेशको सन्देशसभालाई सम्बोधनका क्रममा उनले जनयुद्धमा जातीय र...

देउडा सुदूरपश्चिमको पहिचान हो : प्रदेश प्रमुख जोशी

दोधारा चाँदनी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिममा देउडाको आफ्नै विशिष्ट पहिचान रहेको बताएका छन् । शनिबार खप्तड समाज महेन्द्रनगरले आयोजना गरेको देउडा कार्यक्रममा उनले देउडाको आफ्नै विशिष्ट पहिचान भएकाले यसको संरक्षण...

विश्व आत्महत्या रोक थाम दिवसका अवसरमा सचेतना र्‍याली

तुलसीपुर । विश्व आत्महत्या रोक थाम दिवसका अवसरमा आज सचेतना र्‍याली निकालिएको छ । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ नाराका साथ दिवसमा सो र्‍याली निकालिएको हो । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाको आयोजनामा नगरप्रमुखसहितको नेतृत्वमा बजार परिक्रममा...

प्रदेशमा प्रहरी समायोजन हुन सकेन : मन्त्री श्रेष्ठ

चितवन । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले संविधानले प्रदेशलाई सुरक्षा गर्ने अधिकार दिएको भए पनि प्रहरी समायोजन हुन नसकेको बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको नवनिर्मित भवनको आज यहाँ उद्घाटन...

RECENT POSTS

HOT NEWS