जित स्वया व मिसां नेपाल भाषाको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । नेपालभाषाकाे माया प्रेमले भरिएकाे हाँस्य म्यूजिक जित स्वया व मिसां नेपाल भाषाको म्युजिक भिडियो सार्वजनिक भएकाे छ । साे म्यूजिक भिडियाेकाे निर्माता एवम् लेखन तीर्थमान महर्जनकाे रहेकाे छ भने शिव शाहीको संगीत संयोजन,...

सेयर बजार दोहोरो अंकले बढ्यो

, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ । बजार १९४२.६८ विन्दुमा पुगेर रोकियो । यो ०.५२ प्रतिशतको वृद्धि हो । आइतबार २७६ धितोपत्रको ३३ हजार ६४ वटा कारोबारबाट ४३...

उत्पादनमूलक क्षेत्रलाई प्रथामिकतामा राखेर काम गर्नुेपर्छ : मन्त्री गुरुङ

वालिङ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैंक तथा वित्तिय संस्थाले उत्पादनमूलक क्षेत्रलाई प्रथामिकतामा राखेर काम गर्नुेपर्ने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय वालिङको शुभारम्भ गर्दै मन्त्री गुरुङले उत्पादनको वृद्धि...

प्रमकाे आसन्न अमेरिका तथा चीन भ्रमणकाबारे दलहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो आसन्न अमेरिका तथा चीन भ्रमणकाबारेमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलहरुसँग छलफल गरेका छ्न । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सर्वदलीय छलफलमा प्रधानमन्त्री प्रचण्डसँगै नेपाली कांग्रेसका...

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी । अविरल वर्षापछि आएको पहिरोले महाकाली राजमार्ग अवरुद्ध भएको छ । वर्षापछि बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्मघरनजिकै आज ११.३० बजे सडक माथिबाट पहिरा खस्दा राजमार्ग अवरुद्ध बनेको हो । राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्णरुपमा...

बीपीको समाजवाद व्यवहारमा लागू गर्न सकेनौं

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसका संस्थापक बीपी कोइरालाले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थ व्यवस्था व्यवहारमा लागू गर्न नसकिएको स्विकार गरेका छ्न । आइतबार कोइरालाको ११०औं जन्म जयन्तीका अवसरमा चितवनको भरतपुरमा आयोजित...

स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–१६ सुकौरास्थित जालपा चिलाउने स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले शनिबार एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । जालपा चिलाउने क्षेत्रका बिरामीलाई उपचारका लागि अन्यत्र जान निःशुल्करूपमा सेवा...

सुन तस्करी प्रकरण : भन्सारका तीन कर्मचारी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्ने भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बा...

कागबेनीका बाढी पीडितलाई १५ लाखको राहत सामग्री

गलेश्वर । गत साउन २८ गते कागखोलामा आएको बाढीबाट पीडित कागबेनीवासीका लागि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले आज रु १५ लाख बराबरको राहत सामग्री पठाएको छ । मुस्ताङको वारागुङ मुक्ति क्षेत्र–४, कागबेनीधामका बाढी पहिरो...

तालको संरक्षण गर्दै धनगढी उपमहानगरपालिका

गोदावरी । धनगढी उपमहानगरले नगर क्षेत्रमा रहेका प्राकृतिक तालको पहिचान गरी संरक्षण गर्ने कार्य अघि बढाएको छ । नगर क्षेत्रभित्रका सबै वडा र सामुदायिक वनभित्र पर्ने अतिक्रमणमा परेका प्राकतिक तालको लगत तयार गरी अतिक्रमण...

RECENT POSTS

HOT NEWS